२०७४ बैशाख १३ गते, बुधबार    वर्ष ३४, अङ्क २३
मिति(२०७४ वैशाख १४, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
मुख्य समाचार
क्रान्तिकारी सङ्गठनहरूबीच एकताको खाँचो
राजधानीमा कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूको उद्घोष
काठमाडौँ । नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी) र नेपाल कम्युनिस्ट पार्टीले अक्टोबर क्रान्तिको शतवार्षिकीको सन्दर्भमा २०७४ वैशाख ९ गते राजधानीमा बृहत् अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्ती समेतका अवसर पारेर आयोजना गरिएको सो अन्तक्र्रियाका सहभागीहरूले क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीच एकतामा जोड दिएका थिए । 

बाँकी...»
अन्य समाचारहरू
नयाँ संशोधन प्रस्ताव पहिलेकोभन्दा राष्ट्रघाती ः मसाल मधेशी जनतामा उच्च देशभक्ति ः राजमो मधेशवादीहरूसँगको सहमति गलत थप समाचारहरु...»
मुल लेख
अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र विश्व समाजवादी आन्दोलन
मोहन विक्रम सिंह
अहिले हामीले एक वर्षसम्म नै रूसको अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी कार्यक्रम मनाउँदै छौँ । त्यो शतवार्षिकी कार्यक्रमको सैद्धान्तिक, ऐतिहासिक र राजनीतिक दृष्टिकोणले पनि ठुलो महत्व छ । अक्टोबर क्रान्तिपछि नै रूसमा समाजवादी व्यवस्थाको स्थापना भयो र विश्व समाजवादी व्यवस्थाको नै निर्माण भयो ।

बाँकी...»
विशेश अंक
सम्पादकीय
झनै खतरनाक र राष्ट्रघाती प्रस्ताव
प्रचण्ड सरकारले मधेशी मोर्चाको माग बमोजिम थप परिमार्जन गरेर संविधान संशोधनका लागि नयाँ प्रस्ताव व्यवस्थापिका–संसदमा पेस गरेको छ र स्थानीय निकायको निर्वाचन दुई चरणमा गर्ने निर्णय समेत गरेको छ । प्रचण्ड सरकारका पछिल्ला यी दुवै निर्णयहरू अत्यन्त गलत र राष्ट्रघाती प्रकृतिका छन् । सरकारका यी निर्णयहरूले देशको राष्ट्रियता सार्वभौमिकता र अखण्डतामा गम्भीर प्रतिकूल असर पार्नेछन् । हरेक स्वाभिमानी देशभक्त तथा गणतन्त्रका पक्षधर शक्तिहरूले प्रचण्ड सरकारका ती पछिल्ला निर्णयहरूको सशक्त विरोध गर्नु जरुरी छ ।


बाँकी...»
अन्तर्वार्ता


बाँकी...»
साहित्य
एक भोटको महत्व थप साहित्य...»
  • लेखहरू
समाजवादका लागि माओत्सेतुङको सङ्घर्ष
दुर्गानाथ खरेल
माओत्सेतुङ आफू अन्धकारमा रहेको र वास्तविक जीवन कम्युनिस्ट पार्टीमा सहभागी भएर काम गर्न थालेपछि मात्रै उज्यालोमा पुगेको बताउथे । आफूले पत्रपत्रिका पढ्नमा ध्यान दिने माओत्सेतुङ १९११देखि १९२७सम्म चिङकाङसान पर्वत पुग्नुभन्दा पहिले पेकिङ, साङघाई र हुनानबाट प्रकाशित हुने दैनिक पत्रिका सधैँ पढ्ने गरेको वास्तविकता बताउथे ।

बाँकी...»
स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाको भूमिका
जगत प्रसाद रेग्मी
यति बेला देश स्थानीय तहको निर्वाचनमा होमिएको छ । २०५४ सालयताको २० वर्ष भयो, स्थानीय निकायको निर्वाचन नभएको । यति बेला पनि कैयौँ राजनैतिक शक्तिहरू चुनाव हुन नदिनका लागि लागी परेका छन । स्थानीय तहको निर्वाचनलाई हामीले जनताको मौलिक हकको रूपमा नै लिनु पर्दछ ।

बाँकी...»
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal