२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
साहित्य
युवा
– आविष्कार कला
हे युवा 
नहेर देशको बेहाल 
समाऊ बन्दुक 
सत्ता जन्माउछ 
बन्दुकको नाल ।

राष्ट्रदोहीलाई फाँसी
जनता क्रान्तिका साक्षी
उठौ एकैसाथ 
इन्क्लाब जिन्दाबाद 
सम्पूर्ण नेपाली जाति ।

सरकार बन्छ विदेशी आशिर्वाद
नेता सबै चरम अवसरवाद
उठौ जनता 
शासकले गर्दैछन् देशमा राष्ट्रघात ।

शासक विखण्डनकारीका मतियार 
सिमाना मिच्छ दक्षिणको सँधियार 
सुनेर र हेरेर बस्नु छैन हामीलाई 
क्रान्तिको मसाल बाल्ने हाम्रो अधिकार ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal