२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
अख्तियारले छानबिन गर्ने
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश २ को एसईई परीक्षा प्रश्नपत्र बाहिरिएको विषयमा जाँचबुझ गर्ने भएको छ । आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले संसदीय समितिको एक बैठकमा बोल्दै उक्त जानकारी दिएका हुन्। २०७५ चैत्र १९ गते संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थित हुँदै उनले प्रश्नपत्र बाहिरिएको सन्दर्भमा चासो व्यक्त गरेका हुन्।
बैठकमा सांसदहरूले आयोगलाई राजनीतिक दबाब रहे–नरहेको सोधेका थिए। त्यसको प्रतिउत्तर दिँदै घिमिरेले आयोग राजनीतिक दबाबाट मुक्त रहेको समेत बताए । यही चैत १० बाट सञ्चालन भएको परीक्षामा प्रदेश २ मा विभिन्न विषयका प्रश्नपत्र बाहिरिएका थिए। परीक्षा दिन नपाएपछि सो क्षेत्रका विद्यार्थीहरूले सडकमा आन्दोलन र प्रदर्शन गरेका थिए। अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसबारे अनुसन्धान गरिरहेको छ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
नागरिकता विधेयक विरुद्ध देशव्यापी कार्यक्रम
प्रलेसको एकताबद्ध परम्परा कायम राख्न मसालको अनुरोध
बारा–पर्साका पीडितलाई क्षतिपूर्ति र राहत दिन राष्ट्रिय जनमोर्चाको माग
साम्राज्यवादको अधिकतम शर्त स्वीकार्ने प्रतिबद्धता गलत ः मसाल
किसान महासङ्घका वस्तुगत भेला सम्पन्न
सर्वोच्चमा पाँच जना न्यायाधीश सिफारिस
लगानी सम्मेलन ः समृद्धि वा परनिर्भरताको बाटो ?
समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal