२०७४ असोज ४ गते   वर्ष ३४, अङ्क ४०
मिति(२०७४ आश्विन ६, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख समाचार
पुराना अंक
साहित्य
गीत
लक्ष्मी रिजाल
यो देशलाई माया गर्ने जमात
आऊ मिलाऊ हातमा हात
मेची–कालीको नछुटोस् साथ
आऊ मिलाऊँ हातमा हात

सुतेका सारालाई ब्युँझाउनु छ
ब्युझेका सारालाई उठाउनु छ
फुटेर कहिल्यै बन्दैन देश
जोडेर यी हात उठाउनु छ
यो देशलाई..................

तराई हिमालको गीत गाउनु छ
मधेश पहाडले प्रीत लाउनु छ
अखण्ड यो देश जोगाउनलाई
सबैले हिम्मत जुटाउनु छ
यो देशलाई..............

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप साहित्य
राइफल
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal