२०७४ जेष्ठ १० गते, बुधबार   वर्ष ३४, अङ्क २६
मिति(२०७४ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
सहकारी संस्थाद्वारा अध्ययन
घोराही । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाको भ्रमण टोलीले चितवन, तनहुँ र कास्कीका केही सहकारी संस्थाहरूको अध्ययन गरेको छ । संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको नेतृत्वमा रहेको उक्त भ्रमण टोलीले २०७३ फागुन २१ गते चितवन, तनहुँ र कास्कीका तीन सहकारी संस्थाहरूको अवलोकन गरेको हो ।
टोलीले चितवनको गीता नगरमा रहेको अन्नपूर्ण दुग्ध उत्पादन सहकारी संस्था र त्यसले सञ्चालन गरेको व्यवसायिक गाई फर्म, बायोग्याँसबाट उत्पादन प्लान्ट, दाना उद्योग र दुग्ध प्रशोधन तथा चिस्यान केन्द्रका बारेमा जानकारी लिएको छ । भ्रमण टोलीलाई दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष भागिरथ तिमिल्सिनाले संस्था र संस्थाले परिचालन गरेको परियोजनाका बारेमा जानकारी गराएका थिए । 
त्यस्तै, भ्रमण टोलीले तनहुको उपकार बचत तथा ऋण सहकारी संस्थाको अवलोकन गरेको छ । सो क्रममा उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम भरत अधिकारीले संस्थाको बारेका जानकारी गराएका थिए । 
३४ सदस्यीय भ्रमण टोलीले सोही दिन कास्कीको लेखनाथ नगरपालिकामा रहेको रूपताल पुनस्र्थापना तथा मत्स्य पालन सहकारी संस्थाको अवलोकन गरेको थियो । सो अवसरमा मत्स्य पालन सहकारी संस्थाका अध्यक्ष कुल प्रसाद अधिकारीले सहकारी संस्था र मत्स्य पालन व्यवस्थापन तथा माछा प्रजननका बारेमा जानकारी गराएका थिए । तीन दिने भ्रमणमा रहेको सो टोलीले हिजो पहिलो दिन कपिलवस्तुमा रहेको जय बुद्ध बहुउद्देश्यीय सहकारी संस्था र नवलपरासीमा रहेको बिकु बचत तथा ऋण सहकारी संस्थाको अवलोकन गरेको थियो । टोलीमा संस्थाका सञ्चालक समिति, विभिन्न परियोजना प्रमुख, लेखा समिति, सल्लाहाकार र सेयर सदस्यहरूको सहभागिता थियो । – सबिता सुनार

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सप्तरी घटना दुःखद ः नेकपा (मसाल)
राजविराजमा सामूहिक हत्याको प्रयास ः एमाले
टीकापुर घटनामा दोषी प्रहरी अधिकारीमाथि कार्वाही गर्न सिफारिस
अभिभावकीय सङ्गठन बन्दै जापान नेपाली एकता समाज
८ मार्च मनाइने
सरकारलाई मधेशवादीको अल्टिमेटम
राष्ट्रपति विरुद्ध प्रदर्शन
श्रमिक महिला दिवस सम्पन्न
भारतसँग थप १०० मेगावाट बिजुली मागियो
ग्लोबल आइएमआईको शाखा विस्तार
ग्लोबल आइएमआईको शाखा विस्तार
पत्रकारमाथि आक्रमणको भत्र्सना
६१ युनिट रगत सङ्कलन
निर्वाचित पत्रकारलाई सम्मान
जातीय समता समाजको “समता सद्भाव अभियान” सुरु
दाङ–काठमाडौँ साहित्यिक अभियानको समापन
संक्षिप्त समाचार, संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal