२०७४ असार २८ गते, बुधबार   वर्ष ३४, अङ्क ३३
मिति(२०७४ श्रावण ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
निर्वाचित पत्रकारलाई सम्मान
बागलुङ बजार । हालै सम्पन्न पत्रकार महासङ्घ बागलुङको छैटौँ अधिवेशनबाट सदस्य पदमा निर्वाचित भएका प्रकाश छन्त्याल र शेखर थापालाई २०७३ फागुन १९ गते एक कार्यक्रमका बीच सामुदायिक रेडियो बिहानी प्रस्तोता समूह र प्रगतिशील पत्रकार सङ्घ, शाखा कार्यालय बरेङले सम्मान गरेको छ । उनीहरूले संयुक्त रूपमा बधाइ तथा सफल कार्यकालको शुभकामना दिन कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा निर्वाचितद्वयलाई अबिर माला र खादा ओढाइएको थियो ।
प्रगतिशील पत्रकार सङ्घ शाखा कार्यालय बरेङका अध्यक्ष जीवन पौडेलको अध्यक्षता रहेको कार्यक्रममा बिहानी बहुउद्देश्यीय सहकारी संस्थाका सचिव कृष्ण प्रसाद शर्मा, चारतारे युवा क्लब सिवाइसी बरेङ शाखाका प्रबन्धक केशव प्रसाद शर्मा, इलाका कृषि कार्यालय बरेङका कार्यालय प्रमुख प्रेम आचार्य, बिहानी पोली क्लिनिकका प्रमुख झलक पौडेल, बरेङ बजार व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर क्षेत्री, सामुदायिक रेडियो बिहानीका विज्ञापन प्रमुख हिरा बहादुर पुन लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा रेडियो बिहानीका दिपेन्द्र परियारले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सम्मानित प्रकाश छन्त्यालले बधाइ तथा शुभकामना दिनु हुनेमा धन्यबाद प्रकट गर्दै रेडियो र ग्रामीण क्षेत्रको पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । सञ्चारकर्मी तथा लोक दोहोरी गायक गोविन्द श्रीस मगरले सांस्कृतिक प्रस्तुति दिनु भएको उक्त कार्यक्रमको सञ्चालन रेडियो बिहानीका हरि कुमार केसीले गर्नु भएको थियो ।
सम्मानित हुने प्रकाश छन्त्याल सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्जमा स्टेसन कोअर्डिनेटर तथा शेखर थापा समाचार प्रमुखको रूपमा कार्यरत हुनु हुन्छ । – जीवन पौडेल

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सप्तरी घटना दुःखद ः नेकपा (मसाल)
राजविराजमा सामूहिक हत्याको प्रयास ः एमाले
टीकापुर घटनामा दोषी प्रहरी अधिकारीमाथि कार्वाही गर्न सिफारिस
अभिभावकीय सङ्गठन बन्दै जापान नेपाली एकता समाज
८ मार्च मनाइने
सरकारलाई मधेशवादीको अल्टिमेटम
राष्ट्रपति विरुद्ध प्रदर्शन
श्रमिक महिला दिवस सम्पन्न
भारतसँग थप १०० मेगावाट बिजुली मागियो
ग्लोबल आइएमआईको शाखा विस्तार
ग्लोबल आइएमआईको शाखा विस्तार
पत्रकारमाथि आक्रमणको भत्र्सना
६१ युनिट रगत सङ्कलन
सहकारी संस्थाद्वारा अध्ययन
जातीय समता समाजको “समता सद्भाव अभियान” सुरु
दाङ–काठमाडौँ साहित्यिक अभियानको समापन
संक्षिप्त समाचार, संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal