२०७४ बैशाख १३ गते, बुधबार    वर्ष ३४, अङ्क २३
मिति(२०७४ वैशाख १४, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
६१ युनिट रगत सङ्कलन
बुटवल । प्युठान–रूपन्देही सम्पर्क मञ्चले २०७३ फागुन २३ बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । 
मञ्चद्वारा आयोजित रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेक थिए । गत १६ वर्षदेखि रूपन्देहीको सामाजिक क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको मञ्चले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । “रक्तदान जीवन दान” भन्ने मूल नारालाई सार्थकता दिनका लागि आयोजित रक्तदान कार्यक्रममा प्युठानी बाहेक अन्य जिल्लावासीले पनि रक्तदान गरेका थिए । बुटवलस्थित रक्तसञ्चार केन्द्रमा सम्पन्न रक्तदान कार्यक्रममा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान गरिएको थियो । रक्तदान कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले मन्तव्य राखेका थिए । प्युठान–रूपन्देही सम्पर्क मञ्चका अध्यक्ष पदम बहादुर जिसीको अध्यक्षता, सचिव श्यामलाल पोखरेलको सञ्चालन र कार्यक्रम संयोजक नारायण प्रसाद भण्डारीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । मञ्चले समाजमा मानवीय सेवा प्रदान गर्नका लागि एम्बुलेन्स खरिद गर्ने तयारी गरी रहेको बताइएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सप्तरी घटना दुःखद ः नेकपा (मसाल)
राजविराजमा सामूहिक हत्याको प्रयास ः एमाले
टीकापुर घटनामा दोषी प्रहरी अधिकारीमाथि कार्वाही गर्न सिफारिस
अभिभावकीय सङ्गठन बन्दै जापान नेपाली एकता समाज
८ मार्च मनाइने
सरकारलाई मधेशवादीको अल्टिमेटम
राष्ट्रपति विरुद्ध प्रदर्शन
श्रमिक महिला दिवस सम्पन्न
भारतसँग थप १०० मेगावाट बिजुली मागियो
ग्लोबल आइएमआईको शाखा विस्तार
ग्लोबल आइएमआईको शाखा विस्तार
पत्रकारमाथि आक्रमणको भत्र्सना
निर्वाचित पत्रकारलाई सम्मान
सहकारी संस्थाद्वारा अध्ययन
जातीय समता समाजको “समता सद्भाव अभियान” सुरु
दाङ–काठमाडौँ साहित्यिक अभियानको समापन
संक्षिप्त समाचार, संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal