२०७४ जेष्ठ १० गते, बुधबार   वर्ष ३४, अङ्क २६
मिति(२०७४ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
पत्रकारमाथि आक्रमणको भत्र्सना
बुटवल । पत्रकार टेक बहादुर मास्की रानामाथि भएको आक्रमणको प्रगतिशील पत्रकार सङ्घ नेपाल, रूपन्देहीले घोर निन्दा र भत्र्सना गरेको छ । 
प्रगतिशील पत्रकार सङ्घ रूपन्देहीका अध्यक्ष श्यामलाल पोखरेलले २०७३ फागुन २४ प्रेस विज्ञप्ती जारी गरी आक्रमणबाट दाहिने हात भाचिएका पत्रकार मास्की रानाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । श्रमजीवी पत्रकारलाई आक्रमण गर्ने गिरोहलाई तत्काल पक्राउ गरी कानुनी दायरा लिएर सिङ्गो नेपाली पत्रकारिताई न्याय दिन राज्य पक्षलाई विज्ञप्ती मार्फत् आग्रह गरिएको छ । जागरण रेडियोबाट काम गरेर निवासमा जादै गर्दा सोमबार राती बुटवलको गोलपार्कमा पत्रकार मास्की रानामाथि अज्ञात समूहले आक्रमण गरेको थियो । पत्रकारहरूले लेखेका समाचारप्रति चित्त नबुझे वा अन्य गलत काम गरेमा कानुनी बाटो हुँदा हुँदै पत्रकारलाई आक्रमण गरी घाइते बनाउने कार्य पे्रस स्वन्तत्रता विरोधी भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । पत्रकार मास्की राना आदिवासी जनजाती पत्रकार मञ्च रूपन्देहीका अध्यक्ष हुनु हुन्छ । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सप्तरी घटना दुःखद ः नेकपा (मसाल)
राजविराजमा सामूहिक हत्याको प्रयास ः एमाले
टीकापुर घटनामा दोषी प्रहरी अधिकारीमाथि कार्वाही गर्न सिफारिस
अभिभावकीय सङ्गठन बन्दै जापान नेपाली एकता समाज
८ मार्च मनाइने
सरकारलाई मधेशवादीको अल्टिमेटम
राष्ट्रपति विरुद्ध प्रदर्शन
श्रमिक महिला दिवस सम्पन्न
भारतसँग थप १०० मेगावाट बिजुली मागियो
ग्लोबल आइएमआईको शाखा विस्तार
ग्लोबल आइएमआईको शाखा विस्तार
६१ युनिट रगत सङ्कलन
निर्वाचित पत्रकारलाई सम्मान
सहकारी संस्थाद्वारा अध्ययन
जातीय समता समाजको “समता सद्भाव अभियान” सुरु
दाङ–काठमाडौँ साहित्यिक अभियानको समापन
संक्षिप्त समाचार, संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal