२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
ग्लोबल आइएमआईको शाखा विस्तार
काठमाडौँ । ग्लोबल आइएमई बैङ्कले २०७३ फागुन १९ गतेदेखि यातायात व्यवस्था कार्यालय मोटरसाइकल, सतुङगलको राजश्व सङ्कलन सेवा सुरु गरेको छ । बैङ्कले सतुङगलमा रहेको यातायात व्यवस्था कार्यालय परिसरमा काउन्टर स्थापना गरी उक्त कार्यालयको राजस्व सङ्कलन सुरुवात गरेको हो ।
यस अघि बैङ्कले यातायात व्यवस्था कार्यालयहरू गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजश्व सङ्कलन गरी रहेको छ । त्यस्तै, बैङ्कले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्व विद्यालय र्कीर्तिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर लगायतका सरकारी कार्यालयहरूमा पनि राजश्व सङ्कलन सेवा प्रदान गर्दै आई रहेको छ । देशका हरेक क्षेत्र र वर्गसम्म बैङकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैङ्कले आफ्ना ९४ शाखा, एक सय छ एटिएम, छ एक्सटेन्सन काउन्टर, ११ वटा राजश्व सङ्कलन काउन्टर र ४४ वटा शाखारहित बैङकिङ सेवा मार्फत् आफ्ना छ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको दावी गरेको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सप्तरी घटना दुःखद ः नेकपा (मसाल)
राजविराजमा सामूहिक हत्याको प्रयास ः एमाले
टीकापुर घटनामा दोषी प्रहरी अधिकारीमाथि कार्वाही गर्न सिफारिस
अभिभावकीय सङ्गठन बन्दै जापान नेपाली एकता समाज
८ मार्च मनाइने
सरकारलाई मधेशवादीको अल्टिमेटम
राष्ट्रपति विरुद्ध प्रदर्शन
श्रमिक महिला दिवस सम्पन्न
भारतसँग थप १०० मेगावाट बिजुली मागियो
ग्लोबल आइएमआईको शाखा विस्तार
पत्रकारमाथि आक्रमणको भत्र्सना
६१ युनिट रगत सङ्कलन
निर्वाचित पत्रकारलाई सम्मान
सहकारी संस्थाद्वारा अध्ययन
जातीय समता समाजको “समता सद्भाव अभियान” सुरु
दाङ–काठमाडौँ साहित्यिक अभियानको समापन
संक्षिप्त समाचार, संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal