२०७४ बैशाख १३ गते, बुधबार    वर्ष ३४, अङ्क २३
मिति(२०७४ वैशाख १४, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
भारतसँग थप १०० मेगावाट बिजुली मागियो
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले भारतबाट थप एक सय मेगावाट बिजुली आयातको तयारी गरेको छ । यसका लागि प्राधिकरणले भारतको विद्युत् ब्यापार निगमलाई पत्र लेखेको बताइएको छ । विद्युत प्राधिकरणले अब आफ्ना आयोजनाहरूको नियमित मर्मत सुरु गर्ने योजना बनाएको बताइएको छ । यस क्रममा लोडसेडिङ हेन नदिन भारतबाट थप सय मेगावाट बिजुली किन्न लागिएको प्राधिकरणले दावी गरेको छ । वर्षको एक पटक जलविद्युत परियोजनाको मरम्मरत गरिने बताउँदै प्राधिकरणले अहिले पनि मरम्मत गर्दा कमी पर्ने ्िबजुली भारतबाट आयात गरिने बताएको छ । थप बिजुली ल्याउन विद्युत प्राधिकरणले भारतलाई पत्रचार गरेको छ । 
प्राधिकरणका अनुसार बिजुली आयात सुरु भए लगत्तै कालीगण्डकी, मध्य मस्र्याङ्दी, अपर मस्र्याङ्दी, देवीघाट लगायत प्राधिकरणका सबै आयोजनाहरूमा मर्मतको काम क्रमैसँग गरिने भएको छ । प्राधिकरणका प्रवक्ताका अनुसार आयोजनाको युनिटको काम सकिएपछि मात्रै अन्य युनिटमा मर्मतको काम गरिनेछ । वर्षा लाग्नु अघि नै सबै आयोजनाको मर्मत, सम्भार सक्ने गरी तालिका बनाउने तयारी गरिएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सप्तरी घटना दुःखद ः नेकपा (मसाल)
राजविराजमा सामूहिक हत्याको प्रयास ः एमाले
टीकापुर घटनामा दोषी प्रहरी अधिकारीमाथि कार्वाही गर्न सिफारिस
अभिभावकीय सङ्गठन बन्दै जापान नेपाली एकता समाज
८ मार्च मनाइने
सरकारलाई मधेशवादीको अल्टिमेटम
राष्ट्रपति विरुद्ध प्रदर्शन
श्रमिक महिला दिवस सम्पन्न
ग्लोबल आइएमआईको शाखा विस्तार
ग्लोबल आइएमआईको शाखा विस्तार
पत्रकारमाथि आक्रमणको भत्र्सना
६१ युनिट रगत सङ्कलन
निर्वाचित पत्रकारलाई सम्मान
सहकारी संस्थाद्वारा अध्ययन
जातीय समता समाजको “समता सद्भाव अभियान” सुरु
दाङ–काठमाडौँ साहित्यिक अभियानको समापन
संक्षिप्त समाचार, संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal