२०७४ असार २८ गते, बुधबार   वर्ष ३४, अङ्क ३३
मिति(२०७४ श्रावण ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
श्रमिक महिला दिवस सम्पन्न
दोहा । कतार नेपाली एकता समाज अन्तर्गतको महिला विभागको आयोजनामा मार्च ३, २०१७ का दिन वनभोज सहित एक सय सातौैँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य र शानदार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एकता समाजका केन्द्रीय अध्यक्ष लुमाकान्त पुन हुनु हुन्थ्यो । एकता समाजकै अन्य नेताहरू दावा लामा, खिम बुढा मगर, पूर्व का.वा. अध्यक्ष टुकनाथ शर्मा, धन बहादुर परियार, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार अर्जुन थापा मगर, बुद्धिजीवी विभागका कमल आचार्य, महिला विभागका उपाध्यक्ष जानुका बस्नेत (खड्का) र एकता समाजका सम्पूर्ण एरिया एकाइ समितिका पदाधिकारीहरूको आतिथ्यता रहेको उक्त कार्यक्रममा वक्ताहरूले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सान्दर्भिकता र महत्वका बारेमा चर्चा गर्नु भएको थियो ।
सहिदहरूको सम्मानमा मौनधारणपछि कार्यक्रममा उपस्थित जनलाई महिला विभागका कोषाध्यक्ष रेणुका कार्कीले स्वागत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन महिला विभागका सचिव सन्जु सुन्दासको रहेको थियो भने कार्यक्रमको अध्यक्षता अमिना खानले गर्नु भएको थियो । – उद्धव मगर

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सप्तरी घटना दुःखद ः नेकपा (मसाल)
राजविराजमा सामूहिक हत्याको प्रयास ः एमाले
टीकापुर घटनामा दोषी प्रहरी अधिकारीमाथि कार्वाही गर्न सिफारिस
अभिभावकीय सङ्गठन बन्दै जापान नेपाली एकता समाज
८ मार्च मनाइने
सरकारलाई मधेशवादीको अल्टिमेटम
राष्ट्रपति विरुद्ध प्रदर्शन
भारतसँग थप १०० मेगावाट बिजुली मागियो
ग्लोबल आइएमआईको शाखा विस्तार
ग्लोबल आइएमआईको शाखा विस्तार
पत्रकारमाथि आक्रमणको भत्र्सना
६१ युनिट रगत सङ्कलन
निर्वाचित पत्रकारलाई सम्मान
सहकारी संस्थाद्वारा अध्ययन
जातीय समता समाजको “समता सद्भाव अभियान” सुरु
दाङ–काठमाडौँ साहित्यिक अभियानको समापन
संक्षिप्त समाचार, संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal