२०७४ असार २८ गते, बुधबार   वर्ष ३४, अङ्क ३३
मिति(२०७४ श्रावण ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
राष्ट्रपति विरुद्ध प्रदर्शन
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीका विरुद्ध कपिलवस्तुमा मधेसी मोर्चाका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् । राजविराज काण्डपछि मधेश आन्दोलित भई रहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारी २०७३ फागुन २४ कपिलवस्तु गएकी हुन् ।
राष्ट्रपतिको आगमन हुने थाहा पाएपछि जिल्लामा मोर्चाका कार्यकर्ता उत्तेजित बनेका थिए । उनीहरूले तौलिहवामा दुई वटा ट्याक्टर जलाउनुका साथै एमाले अध्यक्ष केपी ओली विरुद्ध नाराबाजी गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार ‘तौलिहवामा महिला र बालबालिकासम्बन्धी नेपाल सरकारले आयोजना गरेको कार्यक्रमका लागि महिला मन्त्रीले राष्ट्रपतिलाई त्यहाँ पुर्‍याएको बताइएको छ । राष्ट्रपति भण्डारी नेपाल सरकारले ३० जिल्लामा सञ्चालन गरेको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ को उद्घाटन गर्न तौलिहवा पुगेको उनले बताए ।
राष्ट्रपति भण्डारी मङ्गलबार बिहानै हेलिकोप्टरबाट नवलपरासीको दुम्कौली पुगिन् । त्यहाँ चौधरी गु्रपले आयोजना गरेको कार्यक्रममा भाग लिएर उनी कपिलवस्तुको तौलिहवा जाने क्रममा मधेसी मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । नवलपरासीको दुम्कौलीमा चौधरी गु्रपले बनाएको शाश्वत धाम उद्घाटन गर्न तथा धर्मसभामा भाग लिन राष्ट्रपति भण्डारी दुम्कौली गएकी हुन् । राष्ट्रपति उपस्थित कार्यक्रममा भारतीय आर्ट अफ लिभिङका संस्थापक रवि शङ्कर, शङ्कराचार्य जयेन्द्र सरस्वती लगायतको उपस्थिति थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सप्तरी घटना दुःखद ः नेकपा (मसाल)
राजविराजमा सामूहिक हत्याको प्रयास ः एमाले
टीकापुर घटनामा दोषी प्रहरी अधिकारीमाथि कार्वाही गर्न सिफारिस
अभिभावकीय सङ्गठन बन्दै जापान नेपाली एकता समाज
८ मार्च मनाइने
सरकारलाई मधेशवादीको अल्टिमेटम
श्रमिक महिला दिवस सम्पन्न
भारतसँग थप १०० मेगावाट बिजुली मागियो
ग्लोबल आइएमआईको शाखा विस्तार
ग्लोबल आइएमआईको शाखा विस्तार
पत्रकारमाथि आक्रमणको भत्र्सना
६१ युनिट रगत सङ्कलन
निर्वाचित पत्रकारलाई सम्मान
सहकारी संस्थाद्वारा अध्ययन
जातीय समता समाजको “समता सद्भाव अभियान” सुरु
दाङ–काठमाडौँ साहित्यिक अभियानको समापन
संक्षिप्त समाचार, संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal