२०७४ असार २८ गते, बुधबार   वर्ष ३४, अङ्क ३३
मिति(२०७४ श्रावण ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
राष्ट्रिय गानका सर्जक विकास दूत
काठमाडौँ । राष्ट्रिय गानका सर्जक प्रदीप कुमार राई (ब्याकुल माइला) विकास दूत नियुक्त भएका छन् । काठमाडौँ महानगरपालिकाले उनलाई काठमाडौँ महानगरपालिकालाई सभ्य, सुसंस्कृत, स्वच्छ र सफा बनाउने अभियानमा महानगर र राष्ट्रिय गानका सर्जक प्रदीप कुमार राईबीच विकास दूतसम्बन्धी सम्झौता पत्रमा वैशाख ५ गते हस्ताक्षर भएको छ । महानगरपालिका कार्यालयको फागुन २२ गतेको निर्णय अनुसार ब्याकुला माइला विकास दूत नियुक्त भएका हुन् । सम्झौता समारोहलाई सम्बोधन गर्दै महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले महानगरसँग राष्ट्र गानका सर्जक राईको सहकार्यले सहरी व्यवस्थापनका सम्भावना र चुनौतीबीच विकासको तरङ्ग ल्याउन सकिने धारणा राखे ।
समारोहमा विकास दूत ब्याकुल माइलाले थप जिम्मेवारी बोध गर्दै महानगरको सहयोग कला रक्षाका लागि महत्वपूर्ण रहेको बताए । आवश्यकताका आधारमा सम्झौता अवधि बढाउन सक्ने गरी हाल एक वर्षका लागि भएको सम्झौता भएको बताइएको छ । जस अनुसार महानगरले विकास दूतलाई मानार्थ परिचय पत्र प्रदान गर्नुका साथै सम्मानस्वरूप मासिक ३० हजार रूपैयाँ उपलब्ध गराउने छ । विकास दूतले सहरी व्यवस्थापन अन्तर्गत राजस्व परिचालन, सहरी आचरण विकास लगायत महानगर र महानगरवासीबीच सिधा सम्पर्क हुने क्षेत्रमा कार्य गर्नु पर्ने छ । यसभित्र विकास दूतले बाल विकास, मातृ शिशु, महिला, अपाङ्ग र स्वास्थ्य शिक्षा लगायतका सामाजिक विकासका क्षेत्रमा सक्रियतापूर्वक सहभागिता जनाउनु पर्ने छ । वि.सं. २०२९ चैत्र २५ गते ओखलढुङ्गामा जन्मिएका राईले रचना गरेको ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली’ बोलको गीत प्रतिष्पर्धा मार्फत् २०६४ जेष्ठ ४ गते राष्ट्रिय गानका रूपमा घोषणा भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रिय जनमोर्चाको प्रचारात्मक अभियान
मधेशवादीहरूसित सहमतिको प्रयत्न व्यर्थको कसरत ः मसाल
युवक सङ्घले राजमोका उम्मेदवारलाई सघाउने
देशमा सिक्किमीकरणको खतरा झनै बढेको छ ः पुन
राष्ट्रपति भण्डारीलाई दिल्लीमा अपमानपछि सम्मान ?
शुल्क घटाउन तीन दिने अल्टिमेटम
डोल्पामा जिप दुर्घटना
प्राकृतिक ग्याँस भेटियो
कार्यक्रम नगर्न सर्वोच्चको आदेश
राजमो उपमनपाको भेला सम्पन्न
राजमो गँगदीको अध्यक्षमा रोका
चुनाव सम्पन्न गर्न खबरदारी आवश्यक ः पौडेल
संगठनात्मक समाचार/संक्षिप्त
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal