२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर ७, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
कार्यक्रम नगर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले प्रदर्शनी मार्गका शिक्षण संस्थाहरू सञ्चालन भई रहेको अवधिमा भृकुटी मण्डपमा राजनीतिक कार्यक्रम गर्न नदिन अन्तरिम आदेश दिएको छ ।
राजनीतिक दल र ती सम्बद्ध भातृ सङ्गठनले सभा÷सम्मेलन लगायतका कार्यक्रम गर्दा ध्वनि प्रदूषण, ट्राफिक अव्यवस्था भई आवतजावत र पढाइ प्रभावित भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थीले सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले प्रदर्शनी मार्गमा रहेका शिक्षण संस्था सञ्चालन अवधिभर कुनै पनि दल, तिनका भ्रातृ सङ्गठन, अन्य सङ्घ÷संस्थालाई पठनपाठनमा अवरोध पुग्ने गरी कुनै कार्यक्रम गर्न नदिन अन्तरिम आदेश दिएको छ । साथै शिक्षण संस्था सञ्चालन नभएको समयमा कार्यक्रम गर्दा समेत ध्वनि प्रदूषण हुने साधन प्रयोग गर्न नदिन भनेको छ । इजलासले रिटलाई अग्राधिकार समेत दिएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रिय जनमोर्चाको प्रचारात्मक अभियान
मधेशवादीहरूसित सहमतिको प्रयत्न व्यर्थको कसरत ः मसाल
युवक सङ्घले राजमोका उम्मेदवारलाई सघाउने
देशमा सिक्किमीकरणको खतरा झनै बढेको छ ः पुन
राष्ट्रपति भण्डारीलाई दिल्लीमा अपमानपछि सम्मान ?
शुल्क घटाउन तीन दिने अल्टिमेटम
डोल्पामा जिप दुर्घटना
प्राकृतिक ग्याँस भेटियो
राजमो उपमनपाको भेला सम्पन्न
राजमो गँगदीको अध्यक्षमा रोका
चुनाव सम्पन्न गर्न खबरदारी आवश्यक ः पौडेल
राष्ट्रिय गानका सर्जक विकास दूत
संगठनात्मक समाचार/संक्षिप्त
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal