२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
प्राकृतिक ग्याँस भेटियो
भक्तपुर । भक्तपुरको सूर्यविनायकमा खानेपानी निकाल्न डिप बोरिङ अर्थात् जमिनमुनिको पानी निकाल्ने क्रममा आगो बलेको छ । उक्त आगो जमिनमुनिको प्राकृतिक ग्याँसका कारण बलेको अनुमान गरिएको छ । यससँगै भक्तपुरमा ज्वलनशील प्राकृतिक ग्याँस भेटिएको बताइएको छ ।
सूर्यविनायक–१, सिरुटारमा रहेको वडा कार्यालय नजिकै खानेपानी निकाल्न डिप बोरिङ गर्ने क्रममा अचानक खाल्डोमा आगो सल्किएको थियो । एक सय ५० मिटर गहिलो खाल्डो खनेपछि आगो उत्पन्न भएको हो । खाल्डोबाट निस्किएको आगो ललितपुर र भक्तपुरका तीन वटा दमकलले निभाउने प्रयास गरेका छन् । केमिकल प्रयोग गर्दा पनि आगो निभाउन नसकिएको प्रहरीले जनाएको छ ।
खानी तथा भूगर्भ विभागले गरेको अध्ययन अनुसार यो क्षेत्रमा प्राकृतिक ग्याँस रहेको पाइएको छ । प्राकृतिक ग्याँसकै कारण आगलागी भएको अनुमान छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रिय जनमोर्चाको प्रचारात्मक अभियान
मधेशवादीहरूसित सहमतिको प्रयत्न व्यर्थको कसरत ः मसाल
युवक सङ्घले राजमोका उम्मेदवारलाई सघाउने
देशमा सिक्किमीकरणको खतरा झनै बढेको छ ः पुन
राष्ट्रपति भण्डारीलाई दिल्लीमा अपमानपछि सम्मान ?
शुल्क घटाउन तीन दिने अल्टिमेटम
डोल्पामा जिप दुर्घटना
कार्यक्रम नगर्न सर्वोच्चको आदेश
राजमो उपमनपाको भेला सम्पन्न
राजमो गँगदीको अध्यक्षमा रोका
चुनाव सम्पन्न गर्न खबरदारी आवश्यक ः पौडेल
राष्ट्रिय गानका सर्जक विकास दूत
संगठनात्मक समाचार/संक्षिप्त
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal