२०७४ जेष्ठ १० गते, बुधबार   वर्ष ३४, अङ्क २६
मिति(२०७४ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
शुल्क घटाउन तीन दिने अल्टिमेटम
काठमाडौँ । निजी विद्यालयहरूले बढाएको शुल्क तत्काल घटाउन अखिल (छैठौँ) सहितका विद्यार्थी सङ्गठनहरूले माग गरेका छन् । उनीहरूले २०७४ वैशाख ५ गते संयुक्त रूपमा शिक्षा मन्त्री धनिराम पौडेललाई ज्ञापन पत्र बुझाउँदै तीनभित्र शुल्क घटाउन पहल गरी दिन माग गरेका हुन् ।
यस अघि सर्वाेच्च अदालतले समेत सम्बन्धित निकायबाट पूर्ण स्वीकृत नगराई कुनै पनि शुल्क लिन नपाइने, एक पटक निर्धारण गरेको शुल्क तीन वर्षसम्म बढाउन नपाइने र तीन वर्षसम्म बढाउन स्वीकृति समेत दिन नमिल्ने आदेश दिए पनि त्यसको अवज्ञा गर्दै शुल्क बढाइएको आरोप विद्यार्थीहरूले लगाएका छन् ।
अनेरास्वियु (छैठौँ), अनेरास्ववियु, नेविसङ्घ, अखिल (क्रान्तिकारी), तराई मधेस विद्यार्थी फ्रन्ट, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी सङ्घ, अनेरास्ववियु (पाँचौ) र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त रूपमा ज्ञापन पत्र बुझाउँदै संविधानले व्यवस्था गरेको शिक्षाको मौलिक अधिकारको समेत बेवास्ता गरिएको भन्दै शुल्क तत्काल घटाउन माग गरेका हुन् । शिक्षा क्षेत्रमा हुने गरेको व्यापारीकरण बन्द गरी अबको तीन दिनभित्र शुल्क नघटाइए विद्यार्थी सङ्गठनहरूले कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रिय जनमोर्चाको प्रचारात्मक अभियान
मधेशवादीहरूसित सहमतिको प्रयत्न व्यर्थको कसरत ः मसाल
युवक सङ्घले राजमोका उम्मेदवारलाई सघाउने
देशमा सिक्किमीकरणको खतरा झनै बढेको छ ः पुन
राष्ट्रपति भण्डारीलाई दिल्लीमा अपमानपछि सम्मान ?
डोल्पामा जिप दुर्घटना
प्राकृतिक ग्याँस भेटियो
कार्यक्रम नगर्न सर्वोच्चको आदेश
राजमो उपमनपाको भेला सम्पन्न
राजमो गँगदीको अध्यक्षमा रोका
चुनाव सम्पन्न गर्न खबरदारी आवश्यक ः पौडेल
राष्ट्रिय गानका सर्जक विकास दूत
संगठनात्मक समाचार/संक्षिप्त
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal