२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर ७, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
मिटर बक्स जडान
बुटवल । बुटवल–१२ मा रहेका अव्यवस्थित बस्तीमा मिटर बक्स वितरण गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले यस अघि सुकुम्वासी तथा अव्यवस्थित बस्तीमा मिटर बक्स दिएको थिएन । अहिले उर्जा मन्त्रालयले उज्यालो अभियान नेपाल कार्यक्रम ल्याएसँगै सुकुम्वासी तथा अव्यवस्थित बस्तीहरूमा विद्युत विस्तारका लागि मिटर बक्स उपलब्ध गराउन थालेपछि सर्वसाधारण प्रभावित भएका हुन् । वडा कार्यालयको सिफारिसमा नेपाल विद्युत प्राधिकरणले मिटर बक्स उपलब्ध गराउन थालेपछि अव्यवस्थित बस्तीका सर्वसाधारण अँध्यारोबाट मुक्त हुने भएका छन् । 
बुटवल उप महाननगरपालिका–१२ मा रहेका २४ वटा बस्तीका सर्वसाधारणलाई मिटर बक्स उपलब्ध गराइएको छ । त्यस्तै, आदर्शनगर, प्रगतिनगर, जवई, दुर्गानगर, तिलोत्तमा, सदगढी, राजपुर, चौराह, गणेश टोल लगायतका २४ वटा बस्तीमा केही दिन यतादेखि नेपाल विद्युत प्राधिकरणले मिटर बक्स उपलब्ध गराउन थालेको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
दुई दशकपछि देशमा वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन हुँदै
सम्झना कार्ल माक्र्सको
रहेनन् श्याम प्रसाद शर्मा
अन्तरिम आदेश स्वागतयोग्य ः राजमो
ओमन नेपाली एकता समाजद्वारा नेपाल सरकारलाई ज्ञापन
वडा समिति गठन
मे दिवस मनाइयो
राजमोको चुनाव भेला सम्पन्न
कलाकार सागर बोहरालाई एक लाख सहयोग
एटिएम थपियो
नेपाली दूतावास युएई मार्फत् नेपाल सरकार समक्ष प्रवासी नेपालीको ज्ञापन पत्र
युएई एकता समाजद्वारा ज्ञापन बुझाइयो
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal