२०७४ असोज ४ गते   वर्ष ३४, अङ्क ४०
मिति(२०७४ आश्विन ७, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख समाचार
पुराना अंक
समाचार
कलाकार सागर बोहरालाई एक लाख सहयोग
काठमाडौँ । लामो समयदेखि बिरामी रहेका बहुचर्चित सर्जक तथा गायक सागर बोहरालाई साग्दी सत्यवती अनलाइन रोधीघरले एक लाख आर्थिक सहयोग गरेको छ । अनलाइनको दुनियाँमा केन्द्रीय अनलाइन रोधी व्यवस्थापन सङ्घ नेपालको शाखा भएर २०७३ माघ १ गतेका दिनदेखि साग्दी सत्यवती अनलाइन रोधीघर सञ्चालन भएको थियो । सागर बोहरा लामो समयसम्म बिरामी हुनु हुन्थ्यो । बोहराको आर्थिक अवस्था कमजोर भएको हुँदा उनको सहयोगका लागि समिति गठन गरिएको थियो । सङ्गीत अभियानमा संलग्न बोहरा उपचारपछि पूर्ण साङ्गीतिक क्षेत्रमा फर्कन चाहनु हुन्थ्यो । त्यसका लागि साग्दी सत्यवती अनलाइन रोधीघरको नेतृत्वमा संस्थापक लोक बहादुर श्रीसको नेतृत्वमा गु्रप म्यासेन्जर बनाएर सागर बोहरा उपचार अभियान चलाइएको थियो । त्यस क्रममा सउदी, युएई, मलेसिया, कुवेत, ओमन, अफगानिस्तान, अमेरिका, नेपालमा बस्नु भयका नेपाली दाजुभाइ, दिदीबहिनीहरूसँग एक लाख रूपैयाँ उठाइएको थियो । त्यस क्रममा केन्द्रीय अनलाइन रोधी व्यवस्थापन सङ्घको पहिलो वार्षिकोत्सवको अवसरमा २०७४ माघ ८ गते सङ्घले कार्यक्रम आयोजना गरेको थियो । 
सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पशुराम तामाङको सहभागिता थियो । मन्त्री तामाङले उपचार अभियानमा धेरै सहयोग गर्नु हुने बहुचर्चित सर्जक तथा गायक रेशम बोहरालाई उपचार अभियानबाट उठेको एक लाख नगद हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा सांसद जगदीश नरसिंह केसी, केन्द्रीय अनलाइन रोधी व्यवस्थापन सङ्घका अध्यक्ष नारायण खड्काको पनि उपस्थिति रहेको थियो ।
साग्दी सत्यवती अनलाइन रोधीघरको पहलमा सम्पन्न अभियानमा आर्थिक सहयोग गर्नेहरू यस प्रकार हुनु हुन्छ ः लोक बहादुर श्रीस २७४४, बुद्ध बहादुर विक २३००, वीर बहादुर पुन १४९४, रेशम पौडेल २७१७, गङ्गा बहादुर पुन १३८५, खिम बहादुर काला २७४४, दिलिप कार्की २७१७, बाबुराम थापा र दान बहादुर कार्की ५४६१, सङ्गीतप्रेमी रामु जिसी, कमल भुस्काट अर्सल २८५२, सनु पोखरेल १३८५, जयलाल शर्मा १३८५, श्रीमती सोनु राजकोटी २७४४, प्रेम बहादुर थापा १३८५, दल बहादुर काउचा २७१७, गोपाल साह १३८५, बिदुर केसी ५०००, टेक बहादुर केसी ५०००, गणेश बहादुर केसी ३०१५, दुर्गा पुन २७१७, खगेन्द्र सिंह ठकुरी १३५८, हिमाल थापा (रेमु) २९८८, नारायण श्रीस २७४४, सुरेश पौडेल २७१७, हेमलाल शर्मा २७४४, यम गौतम २८५२, भुपाल कार्की १३८५, नेत्र बहादुर श्रीस १३८५, आशिष परिवार १३८५, किस्न बहादुर श्रीस १३८५, शेर बहादुर बुढाथोकी २७१७, होम बहादुर दर्जी २७१७, दुर्गा न्यौपाने १३८५, दिनेश विक १३५८, दिल कुमार बोहरा २१११, श्रीमती लक्ष्मी बोहरा २०५१, बिकास आले १३५८, गोबिन्द शर्मा १३५८, राजु विक १४९४, बृहस्पति थापा १४९४, दिपक क्षेत्री १३५८, प्रेम श्रीस १३५८, दिपक थापा १३८५, तिम्रो सुशील २५००, सुरज चन्चले २३०० र दिपक बोहोरा २३०० ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
दुई दशकपछि देशमा वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन हुँदै
सम्झना कार्ल माक्र्सको
रहेनन् श्याम प्रसाद शर्मा
अन्तरिम आदेश स्वागतयोग्य ः राजमो
ओमन नेपाली एकता समाजद्वारा नेपाल सरकारलाई ज्ञापन
वडा समिति गठन
मे दिवस मनाइयो
राजमोको चुनाव भेला सम्पन्न
मिटर बक्स जडान
एटिएम थपियो
नेपाली दूतावास युएई मार्फत् नेपाल सरकार समक्ष प्रवासी नेपालीको ज्ञापन पत्र
युएई एकता समाजद्वारा ज्ञापन बुझाइयो
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal