२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर ७, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
राजमोको चुनाव भेला सम्पन्न
बुटवल । राष्ट्रिय जनमोर्चा बुटवल ११ नम्बर वार्ड समितिको भेला प्रगतिनगरको सामुदायिक भवनमा सम्पन्न भएको छ । 
अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य दुर्गानाथ खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलामा बुटवल नगरका मेयरका उम्मेदवार ढुण्डीराज शर्मा, राजमो बुटवल नगरका अध्यक्ष पदम श्रेष्ठ, उद्योग व्यापार सङ्घका जिल्ला उपाध्यक्ष मुक्ति सापकोटा, अखिल नेपाल शिक्षक सङ्घका जिल्ला सचिव विनोद बोहरा र राजमो पूर्व जिल्ला सचिव दल बहादुर भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो । टान बहादुर केसीको अध्यक्षतामा चलेको भेलाको सञ्चालन राजमो वार्ड सचिव गणेश थापाले गर्नु भएको थियो ।
भेलाले कृष्ण केसीको संयोजकत्वमा ५१ सदस्यीय वार्ड स्तरीय चुनाव परिचालन समिति गठन गरेको छ । भेलाले २०७४ जेष्ठ १ गते देवीगनर चौपारी र जेष्ठ २ गते बुद्धनगर बजारमा चुनावी कार्यक्रम गर्ने ठेगान गरेको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
दुई दशकपछि देशमा वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन हुँदै
सम्झना कार्ल माक्र्सको
रहेनन् श्याम प्रसाद शर्मा
अन्तरिम आदेश स्वागतयोग्य ः राजमो
ओमन नेपाली एकता समाजद्वारा नेपाल सरकारलाई ज्ञापन
वडा समिति गठन
मे दिवस मनाइयो
कलाकार सागर बोहरालाई एक लाख सहयोग
मिटर बक्स जडान
एटिएम थपियो
नेपाली दूतावास युएई मार्फत् नेपाल सरकार समक्ष प्रवासी नेपालीको ज्ञापन पत्र
युएई एकता समाजद्वारा ज्ञापन बुझाइयो
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal