२०७४ असोज ४ गते   वर्ष ३४, अङ्क ४०
मिति(२०७४ आश्विन ७, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख समाचार
पुराना अंक
समाचार
वडा समिति गठन
गुल्मी । राष्ट्रिय जनमोर्चा गुल्मी अन्तर्गत कालीगण्डकी गाउँपालिका–५ को फोक्सिङमा वडा समिति गठन भएको छ ।
२०७४ वैशाख १५ गते सम्पन्न भेलाले दुर्गा श्रीसको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो । गठित समितिको उपाध्यक्षमा चक्र बहादुर विक, सचिवमा गोपाल सापकोटा, सहसचिवमा दिपा सापकोटा र कोषाध्यक्षमा घनश्याम काउचा चयन हुनु भएको छ । त्यसै गरी सदस्यहरूमा लक्ष्मी पुलामी, युवराज सापकोटा, दुर्गा विक, निर्मला पराजुली, महादेव सापकोटा, नरेन्द्र पराजुली, नन्दकली सापकोटा, शकुन्तला सापकोटा, पार्वती सापकोटा, हिरा बहादुर क्ष्ँेत्री, रन कुमारी श्रीस र दिलमाया पुलामी रहनु भएको छ ।
कार्यक्रममा अतिथिहरू राजमो कालीगण्डकी गाउँपालिकाका अध्यक्ष गङ्गा केसी र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण भारत क्ष्ँेत्रीय समितिका सचिवालय सदस्य राम कुमार क्ष्ँेत्री रहनु भएको थियो । दुर्गा बहादुर श्रीसको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रमको सञ्चालन चक्र बहादुर विक र स्वागत निर्मला पराजुलीले गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चा कालिगण्डकी गाउँपालिकाका–५ मा दुर्गा बहादुर श्रीसको संयोजकत्वमा ३७ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
दुई दशकपछि देशमा वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन हुँदै
सम्झना कार्ल माक्र्सको
रहेनन् श्याम प्रसाद शर्मा
अन्तरिम आदेश स्वागतयोग्य ः राजमो
ओमन नेपाली एकता समाजद्वारा नेपाल सरकारलाई ज्ञापन
मे दिवस मनाइयो
राजमोको चुनाव भेला सम्पन्न
कलाकार सागर बोहरालाई एक लाख सहयोग
मिटर बक्स जडान
एटिएम थपियो
नेपाली दूतावास युएई मार्फत् नेपाल सरकार समक्ष प्रवासी नेपालीको ज्ञापन पत्र
युएई एकता समाजद्वारा ज्ञापन बुझाइयो
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal