२०७४ जेष्ठ १० गते, बुधबार   वर्ष ३४, अङ्क २६
मिति(२०७४ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
सम्झना कार्ल माक्र्सको
बुटवल । कार्ल माक्र्सले प्रतिपादन गरेका सिद्वान्त समय सान्दर्भिक रहेको कम्युनिस्ट विचारकहरूले बताएका छन् । माक्र्सले प्रतिपादन गरेका विचार, सिद्वान्त वैज्ञानिक भएकाले मानव समाजका लागि सान्दर्भिक र व्यवहारिक रहेको उनीहरू बताएका हुन् । 
माक्र्सवादी विचार मञ्चले २०७४ वैशाख २३ गते बुटवलमा आयोजना गरेको कार्ल माक्र्सको दुई सयौँ जयन्ती र सर्वहारा क्रान्ति विषयक अन्तरक्रियामा बोल्ने कम्युनिस्ट विचारकहरूले माक्र्स अहिलेसम्मकै उच्च प्रकारका वैज्ञानिक भएको बताए । साम्राज्यवाद र पूँजीवादको अन्त्य गरी साम्यवादी व्यवस्था कायम नहुँदासम्म कार्ल माक्र्सले देखाएको बाटो पुरा नहुने उनीहरूको भनाइ थियो । माक्र्सवादी दर्शनलाई सही रूपमा ग्रहण गरेर उनले प्रतिपादन गरेका सिद्वान्तलाई आत्मसात गरे मात्र संसारका श्रमजीवी गर्वको मुक्ति सम्भव हुन सक्ने बताए ।
 कार्यक्रममा माक्र्सवादी विश्लेषक युवराज पन्थी, साहित्यकार तथा लेखक दिल साहनी, वरिष्ठ अधिवक्ता तेज प्रसाद कँडेल, वामपन्थी नेता पे्रम सुवेदी, नेकपा (एमाले) का भोज प्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका राम प्रसाद पाण्डे, नेकपाका शरद ओली, माओवादी–केन्द्रका पे्रम गुरुङ, नेपाल मजदुर किसान पार्टीका पे्रम सुवेदी, ऋषिराम भुसाल, मदन लाल पौडेल, विकास केसी, पुरन गुरुङ लगायतले मन्तव्य राख्नु भएको थियो । मञ्चका अध्यक्ष युवराज पन्थीको अध्यक्षता र पदम बहादुर कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो । १२८ औँ मे दिवस र माक्र्स जयन्तीको अवसर पारेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । – श्यामलाल पोखरेल

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
दुई दशकपछि देशमा वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन हुँदै
रहेनन् श्याम प्रसाद शर्मा
अन्तरिम आदेश स्वागतयोग्य ः राजमो
ओमन नेपाली एकता समाजद्वारा नेपाल सरकारलाई ज्ञापन
वडा समिति गठन
मे दिवस मनाइयो
राजमोको चुनाव भेला सम्पन्न
कलाकार सागर बोहरालाई एक लाख सहयोग
मिटर बक्स जडान
एटिएम थपियो
नेपाली दूतावास युएई मार्फत् नेपाल सरकार समक्ष प्रवासी नेपालीको ज्ञापन पत्र
युएई एकता समाजद्वारा ज्ञापन बुझाइयो
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal