२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
चुनावी अभियानलाई तीव्र बनाउन पत्रकार भेटघाट
बैतडी । राष्ट्रिय जनमोर्चाले आगामी मङ्सिरको २० र २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई तीव्र बनाउनका लागि पत्रकार सम्मेलन गरेको छ । राजमोका केन्द्रीय सदस्य मनोज भट्टको प्रमुख अतिथ्यतामा २०७४ कार्तिक ६ गते गोठलापानीको साइलेकमा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार वीरेन्द्र भण्डारीको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण अखिल (छैठौँ) का केन्द्रीय सचिव महेश राज जोशीले गर्नु भएको थियोे । 
त्यसै गरी बैतडी जिल्लामा राजिमोबाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गरिएको छ । उम्मेदवारहरूमा प्रतिनिधि सभामा वीरेन्द भण्डारी र प्रदेश सभा क्षेत्र नम्बर १ मा अर्जुन सिंह मडै रहनु भएको छ । उम्मेदवारी दर्ता कार्यक्रममा राजमो केन्द्रीय सदस्य मनोज भट्टका साथै राजमो बैतडीका नेता÷कार्यकर्ताको व्यापक उपस्थित रहेको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो, एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल
ज्ञानेन्द्रको अभिव्यक्तिको राजमोद्वारा तीव्र विरोध
तालमेल गरिएको प्युठान र बागलुङमा मात्र हो, अन्यत्र होइन
कामको पृष्ठभूमिका आधारमा दिइने जिम्मेवारी परिवारवाद हुँदैन
दोस्रो चरणको निर्वाचनका लागि राजमोका उम्मेवारहरू सार्वजनिक
दुवै निर्वाचनको मतगणना एकै पटक
माओवादी केन्द्रले सरकार नछोड्ने
महिला समावेशिता असन्तोषजनक
अर्याल विरुद्ध अवहेलना मुद्दा
गोरखाका ६८ मतदान स्थल अतिसंवेदनशील
आर्यघाटमा प्रतिक्षालय बनाए महिलाले
माघ पहिलो सातादेखि कुलेखानी तेस्रो
तीन महिनाभित्र अर्को किस्ताको रकम
नेमकिपालाई तालमेलमा आउन आह्वान
छाडा चौपायाका कारण राजमार्ग क्षेत्र दुर्गन्धित
अन्तर्राष्ट्रिय समाचार
महिला समावेशिता असन्तोषजनक
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal