२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
आर्यघाटमा प्रतिक्षालय बनाए महिलाले
जाजरकोट । महिलाहरूको सक्रियतामा जाजरकोटको आर्यघाटमा प्रतिक्षालय निर्माण गरिएको छ । शव जलाउन लामो बाटो हिँडेर आर्यघाटमा पुग्नु पर्ने भएकाले मलामीहरूलाई आराम गर्न प्रतिक्षालय निर्माण गरिएको उनीहरूले बताएका छन् ।
कुशेँ गाउँपालिका–३ टापुचौरस्थित आर्यघाट नजिकै स्थानीय देवीका हमालको अगुवाइमा प्रतिक्षालय निर्माण गरिएको छ । शव बोकेर आर्यघाट पुग्न झण्डै चार÷पाँच घण्टा हिड्नु पर्ने भएकाले मलामीका लागि आराम गर्न आर्यघाट नजिक प्रतिक्षालय निर्माण गरिएको स्थानीय मैमा हमालले बताइन् ।
प्रतिक्षालय निर्माणका लागि साविकको अछार्नी गाविसबाट ३० हजार, टालेगाउँ गाविसबाट २० हजार र स्थानीय देवीका हमालको व्यक्तिगत २० हजार गरी जम्मा ७० हजारमा आर्यघाट निर्माण गरिएको हो । वर्षौदेखि गाउँमा कोही कसैको मृत्यु भए मलामी जादा दाजुभाइ घण्टौँ हिडेर आर्यघाट पुग्नु पर्ने र लास जल्दासम्म आराम गर्ने ठाउँ नभएकाले साविकका गाविस र आफ्नो थोरै पैसाले भए पनि आर्यघाट नजिकै प्रतिक्षालय निर्माण गरेको स्थानीय महिला अगुवा देवीका हमालले बताइन् ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो, एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल
ज्ञानेन्द्रको अभिव्यक्तिको राजमोद्वारा तीव्र विरोध
तालमेल गरिएको प्युठान र बागलुङमा मात्र हो, अन्यत्र होइन
कामको पृष्ठभूमिका आधारमा दिइने जिम्मेवारी परिवारवाद हुँदैन
दोस्रो चरणको निर्वाचनका लागि राजमोका उम्मेवारहरू सार्वजनिक
दुवै निर्वाचनको मतगणना एकै पटक
माओवादी केन्द्रले सरकार नछोड्ने
महिला समावेशिता असन्तोषजनक
अर्याल विरुद्ध अवहेलना मुद्दा
गोरखाका ६८ मतदान स्थल अतिसंवेदनशील
चुनावी अभियानलाई तीव्र बनाउन पत्रकार भेटघाट
माघ पहिलो सातादेखि कुलेखानी तेस्रो
तीन महिनाभित्र अर्को किस्ताको रकम
नेमकिपालाई तालमेलमा आउन आह्वान
छाडा चौपायाका कारण राजमार्ग क्षेत्र दुर्गन्धित
अन्तर्राष्ट्रिय समाचार
महिला समावेशिता असन्तोषजनक
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal