२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
गोरखाका ६८ मतदान स्थल अतिसंवेदनशील
काठमाडौँ । मङ्सिर १० गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखाको ६८ वटा मतदान स्थल सुरक्षाका हिसाबले अति संवेदनशील पहिचान भएको छ । एक सय ३३ मतदान स्थल संवेदनशील र १२ मतदान स्थल सामान्य प्रकृतिको रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
आचार संहिता उल्लङ्घन हुँदाका चुनौती, निर्वाचन तथा संविधान विरोधी तत्वहरूको चलखेल, विकट भूगोल हुँदा मतपेटिका तथा मतदानका लागि आवश्यक सामग्री ढुवानीमा चुनौती, छिमेकी जिल्ला तनहुँ र चितवनमा दोस्रो चरणमा निर्वाचन हुने हुँदा नाकाबाट अनावश्यक युवाहरू आउने, अवैध हातहतियार नियन्त्रणमा चुनौती, मतदातालाई सन्त्रास फैलाउन सक्ने जस्ता चुनौती रहेको प्रजिअले बताएका छन् ।
सुरक्षा चुनौतीलाई आधार मानेर अति संवेदनशील, संवेदनशील र सामान्य मतदान स्थल वर्गीकरण गरिएको हो । उम्मेदवारहरूलाई आचार संहिताको पूर्ण कार्यान्वयन गर्न मुख्य निर्वाचन अधिकृत वसन्त राज पौडेलले आग्रह गरे । हेभिवेट भएका नेताहरू गोरखामा चुनाव लडेकाले झन् सुरक्षा चुनौती बढेको छ । बाबुराम भट्टराई, नारायण काजी श्रेष्ठ र चीनकाजी श्रेष्ठ दुई वटा क्षेत्र रहेको गोरखामा चुनावी मैदानमा छन् ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो, एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल
ज्ञानेन्द्रको अभिव्यक्तिको राजमोद्वारा तीव्र विरोध
तालमेल गरिएको प्युठान र बागलुङमा मात्र हो, अन्यत्र होइन
कामको पृष्ठभूमिका आधारमा दिइने जिम्मेवारी परिवारवाद हुँदैन
दोस्रो चरणको निर्वाचनका लागि राजमोका उम्मेवारहरू सार्वजनिक
दुवै निर्वाचनको मतगणना एकै पटक
माओवादी केन्द्रले सरकार नछोड्ने
महिला समावेशिता असन्तोषजनक
अर्याल विरुद्ध अवहेलना मुद्दा
आर्यघाटमा प्रतिक्षालय बनाए महिलाले
चुनावी अभियानलाई तीव्र बनाउन पत्रकार भेटघाट
माघ पहिलो सातादेखि कुलेखानी तेस्रो
तीन महिनाभित्र अर्को किस्ताको रकम
नेमकिपालाई तालमेलमा आउन आह्वान
छाडा चौपायाका कारण राजमार्ग क्षेत्र दुर्गन्धित
अन्तर्राष्ट्रिय समाचार
महिला समावेशिता असन्तोषजनक
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal