२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
अर्याल विरुद्ध अवहेलना मुद्दा
काठमाडौँ । प्रहरी महानिरीक्षक प्रकाश अर्याल विरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । माओवादी नेता बालकृष्ण ढुङ्गेललाई पक्राउ गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले २०७४ कार्तिक ७ गते सर्वोच्चमा रिट दायर गरेका हुन् ।
रिटमा अर्याललाई अदालतमा सःशरीर उपस्थित हुन आदेश दिई न्याय प्रशासन ऐन बमोजिम एक वर्ष कैद र १० हजार जरिवाना गर्न माग गरिएको छ । त्यसका साथै माओवादी नेता ढुङ्गेललाई पक्राउ गर्न अन्य सुरक्षा निकायको समन्वयमा नेपाल प्रहरीभित्र उच्च स्तरीय टाक्स फोर्स गठनको आदेश पनि माग गरिएको छ ।
सर्वोच्चले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका ढुङ्गेललाई सात दिनभित्र पक्राउ गर्न २९७३ चैत्र ३१ गते आदेश दिएको थियो । तर प्रहरीले ढुङ्गेललाई पक्राउ गर्न कुनै तत्परता नदेखाएको रिट निवेदकको जिकिर छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो, एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल
ज्ञानेन्द्रको अभिव्यक्तिको राजमोद्वारा तीव्र विरोध
तालमेल गरिएको प्युठान र बागलुङमा मात्र हो, अन्यत्र होइन
कामको पृष्ठभूमिका आधारमा दिइने जिम्मेवारी परिवारवाद हुँदैन
दोस्रो चरणको निर्वाचनका लागि राजमोका उम्मेवारहरू सार्वजनिक
दुवै निर्वाचनको मतगणना एकै पटक
माओवादी केन्द्रले सरकार नछोड्ने
महिला समावेशिता असन्तोषजनक
गोरखाका ६८ मतदान स्थल अतिसंवेदनशील
आर्यघाटमा प्रतिक्षालय बनाए महिलाले
चुनावी अभियानलाई तीव्र बनाउन पत्रकार भेटघाट
माघ पहिलो सातादेखि कुलेखानी तेस्रो
तीन महिनाभित्र अर्को किस्ताको रकम
नेमकिपालाई तालमेलमा आउन आह्वान
छाडा चौपायाका कारण राजमार्ग क्षेत्र दुर्गन्धित
अन्तर्राष्ट्रिय समाचार
महिला समावेशिता असन्तोषजनक
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal