२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
दोस्रो चरणको निर्वाचनका लागि राजमोका उम्मेवारहरू सार्वजनिक
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले दोस्रो चरण अन्तर्गत आगामी मंसिर २१ मा प्रतिनिधिसभा र प्रदेश सभाका लागि चुनाव हुने निर्वाचन क्ष्ँेत्रबाट उठाइने आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । राजमोले पहिलो चरण अन्तर्गत आगामी मंसिर १० मा हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको नामावली यस अघि नै सार्वजनिक गरिसकेको थियो । राजमो अध्यक्ष चित्र बहादुर के.सी.ले २०७४ कार्तिक ७ गते एक प्रेस वक्तव्य जारी गर्दै दोस्रो चरण अन्तर्गत मंसिर २१ मा हुने निर्वाचनका लागि पनि राजमोका प्रत्यक्षपतर्फका उम्मेदवारहरूको नामावली सार्वजनिक गर्नुभएको छ । 
अध्यक्ष्ँ के.सी.द्वारा जारी उक्त वक्तव्यमा भनिएको छ–“राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयले दोस्रँे चरणमा हुने सङ्घ र प्रादेशिक निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरू सार्वजनिक गरेको छ । प्रथम चरण अन्तर्गत चुनाव हुने निर्वाचन क्ष्ँेत्रहरूका लागि उम्मेदवारहरूको नामावली यस अघि नै सार्वजनिक गरिएको थियो । आगामी मंसिर २१ मा हुन गैरहेको दोस्रो चरणको सङ्घ र प्रादेशिक चुनावका लागि राजमोका प्रत्यक्षतर्फका उम्मेदवारहरू यस प्रकार छन् ः
 प्रतिनिधिसभाका उम्मेदवारहरू ः
डडेल्धुरा –पदम वली, डोटी – केशवनाथ योगी, कैलाली १–केबलराम थारु, कैलाली २–मनबहादुर शाही, कैलाली ३–मेयरजङ्ग शाही, कैलाली ४– लक्षीराम आचार्य, कैलाली ५– गोरबहादुर वि.क., कञ्चनपुर १– लोकेन्द्र लम्साल, कञ्चनपुर २–राम बहादुर कार्की, कञ्चनपुर ३–लालबहादुर कुँवर, सुर्खेत १ –मोहन थापा, सुर्खेत २–कृष्ण रावल, दैलेख १–पूर्णबहादुर शाही, दैलेख २–भिमसिंह विष्ट, सल्यान –ढकन प्रसाद शर्मा, बर्दिया १–लोकबहादुर राना मगर, बर्दिया २–रतनसिंह रावत, बाँके १–कमला खडका, बाँके २–माला के.सी., बाँके ३–मानबहादुर भण्डारी, दाङ १–कपिलदेव खनाल, दाङ २–गणेश आचार्य, दाङ ३–कमला जि.सी., कपिलवस्तु १–माधव भाटक्षेत्री, कपिलवस्तु २–लक्ष्मी पोख्रेल, कपिलवस्तु ३–छन्दबहादुर के.सी., रूपन्देही १–बालानन्द घिमिरे, रूपन्देही २–पदम श्रेष्ठ, रूपन्देही ३–भानु के.सी., रूपन्देही ५–कृष्णबम मल्ल, परासी १–शोभा लामिछाने, परासी २–शेरबहादुर सूर्यवंशी, पाल्पा १–पहलसिंह सिंजाली, पाल्पा २–विशाल दर्लामी, गुल्मी १–छविलाल सर्तुङी, गुल्मी २–रामेश्वर खत्री, पर्वत –गोविन्द पौडेल, म्याग्दी – टिकाप्रसाद राना, स्याङजा १–ज्ञानबहादुर हमाल, स्याङ्जा २–राजेन्द्र गैरे, कास्की १–मदनमुरारी घिमिरे, कास्की २– जमुना के.सी., तनहुँ १–श्रीप्रसाद श्रेष्ठ, तनहुँ २–नरबहादुर थापा, नबलपुर १–गोपाल गिरी, नवलपुर २–गिरबहादुर महतरा क्ष्ँेत्री, काठमाडौँ १–डा. निर्मलकुमार थापा, काठमाडौँ २–राजेन्द्र पुडासैनी, काठमाडौँ ३–सुमित्रा पुडासैनी, काठमाडौँ ४–के.वि थापा, काठमाडौँ ५–छवि बहादुर खनाल, काठमाडौँ ६–निमबहादुर बुढा, काठमाडौँ ७–रितु के.सी., काठमाडौँ ८–पृथ्वी सुब्बा, काठमाडौँ ९–लालबहादुर थापा, काठमाडौँ १०–गणेश कुँवर, भक्तपुर २–शिवहरी खनाल, ललितपुर ३–निमगोविन्द महर्जन, बारा २–दिपक चौधरी, बारा ३–शेरबहादुर कार्की, बारा ४–बालकृष्ण आचार्य, पर्सा १– दिगम्बर साह, पर्सा २–नेत्र पौडेल, पर्सा ३–तपसी चौधरी, रौतहट २–शेस सलाउद्दीन, सर्लाही १– निष्णु थिङ, सर्लाही ३–रमेश कुमार थापा, झापा १ –अभिचन्द्र भण्डारी, मोरङ १–विमला पौडेल, मोरङ २–सुरेन्द्र भण्डारी, मोरङ ३–योगेन्द्र ढकाल, सुनसरी –बालकृष्ण सुवेदी, धनकुटा १–कोपिलाल शङ्कर, तेह्रथुम १– भीम वि.क., उदयपुर २–लिलकुमार राई, इलाम –केवी सुब्बा ।
प्रदेश सभाका उम्मेदवारहरू ः 
७ नं. प्रदेशः डडेल्धुरा १– मन्दोदरी वली, डडेल्धुरा २–लालबहादुर जाग्री, डोटी १– नरेश आले, डोटी २– मनबहादुर खडका, कैलाली १–१– टेकराज न्यौपाने, कैलाली १–२–तिल बहादुर दमाई, कैलाली २–१–नवराज धमला, कैलाली २–२ –चन्द्रा धमला, कैलाली ३–१– सुरेन्द्र ताडी, कैलाली ३–२– किशन रानामगर, कैलाली ४–१–विक्रम वि.क., कैलाली ४–२–कृष्ण वि.क., कैलाली ५–१–राम किशन राना, कैलाली ५–२– चन्द्रबहादुर विष्ट, कञ्चनपुर १–१–कृष्ण पण्डित, कञ्चनपुर १–२–लक्ष्मी राना बडायक, कञ्चनपुर २–१–सुरेन्द्र चौधरी, कञ्चनपुर–२–२– कमल साहु, कञ्चनपुर ३–१–मञ्जु दमाई परियार, कञ्चनपुर ३–२– निरु वि.क. । 
६ नं. प्रदेशः सुर्खेत १–१–जित बहादुर घर्ती, सुर्खेत १–२–धनबहादुर पुन, सुर्खेत २–१– जीवन शाही, सुर्खेत २–२–लक्ष्मी सुनार, दैलेख १–१–कविराज खत्री, दैलेख १–२ –सुरतबहादुर रावत, दैलेख २–१–लोकपाल थापा, दैलेख २–२–नविन भट्टराई, सल्यान १–१– दलबहादुर बुढामगर, सल्यान १–२–तुलसीराम योगी ।
५ नं. प्रदेशः बर्दिया १–१, तोयानाथ अधिकारी, बर्दिया १–२–नुमलाल रेग्मी, बर्दिया २–१ धनराज जैशी, बर्दिया २–२ हिराबहादुर सापकोटा, बाँके १–१ पार्वती कार्की, बाँके १–२ सरद लामिछाने, बाँके २–१ कले दमाई, बाँके २–२ रामसागर चमार, बाँके ३–१ होमबहादुर सुनार, बाँके ३–२ उपेन्द्रराज शर्मा, दाङ १–१ जगत पोख्रेल, दाङ१–२ ठाकुरप्रसाद भण्डारी, दाङ २–१ खडानन्द खनाल, दाङ २–२ टिका बहादुर वि.क., दाङ ३–१ भरत भण्डारी, दाङ ३–२ तुलबहादुर योगी, कपिलवस्तु १–१ दलबहादुर कुँवर, कपिलवस्तु १–२ विन्दु शर्मा, कपिलवस्तु २–१ नेत्रप्रसाद गैरे, कपिलवस्तु २–२ सारदा खनाल, कपिलवस्तु ३–१ कर्मराज चौधरी, कपिलवस्तु ३–२ नागराज योगी, रूपन्देही १–१ जर्नेल केवट, रूपन्देही १–२ सुरज खनाल (शिवप्रसाद खनाल), रूपन्देही २–१ टानबहादुर के.सी., रूपन्देही २–२ महेश जि.सी., रूपन्देही ३–१ दुर्गा आचार्य, रूपन्देही ३–२ खलील पठान, रूपन्देही ५–१ लिलाराम खनाल, रूपन्देही ५–२ विन्दुबहादुर कुँवर, परासी १–१ शिव जि.सी., परासी १–२ राजेन्द्र अर्याल , परासी २–१ कृष्ण अधिकारी । पाल्पा १–१ कुन्तादेवी गैरे, पाल्पा १–२ पूर्ण बहादुर फाल, पाल्पा २–१ उमा सिंजाली, पाल्पा २–२ निश्चल क्ष्ँेत्री, गुल्मी १–१ ओमबहादुर कुँवर, गुल्मी १–२ टेकबहादुर के.सी., गुल्मी २–१ हरि न्यौपाने, गुल्मी २–२ सूर्यबहादुर थापा । 
४ नं. प्रदेशः पर्वत १–१ दुर्गादत्त पौडेल, पर्वत १–२ डोलराज भूसाल, स्याङजा १–१ हिरामति शाही, स्याङ्जा १–२ धनबहादुर वि.क., स्याङ्जा २–१ लुकबहादुर थापा, स्याङ्जा २–२ चुडामणि भण्डारी, कास्की १–१ रमेश गुरुङ, कास्की १–२ गिरबहादुर कुँवर, कास्की २–१ टिकाराम अधिकारी, कास्की २–२ गणेश अधिकारी, कास्की ३–१ तमबहादुर रोका, कास्की ३–२ विष्णु पुरी, तनहुँ १–१ भरत के.सी., तनहुँ १–२ महादेव रानाभाट, तनहुँ २–१ रामशरण गैरे, तनहुँ २–२ मिरा थापा, नवलपुर १–१ चन्द्र सापकोटा, नवलपुर १–२ लालु खरेल, नवलपुर २–१ भागिरथ भट्टराई, नवलपुर २–२ टङ्कप्रसाद पोख्रेल ।
३ नं. प्रदेश ः ललितपुर ३–१ बलराम सुवेदी, ललितपुर ३–२ दिपराम महर्जन ।
 २ नं. प्रदेश ः बारा ३– १ उदयनारायण खा थारु, बारा ४–१ निर्मला के.सी., पर्सा ३–१ जगतमोहन गौरो, पर्सा ३–२ सुधीर दास, रौतहट १–१ अनिल मुखिया । 
१ नं. प्रदेश ः झापा–सन्तोष राई, झापा–पुरुषोत्तम काफ्ले, मोरङ २–१ कल्पना आचार्य राई, मोरङ ३–१ गङ्गा लिम्बु, सुनसरी १– भगवती सिग्देल, सुनसरी – प्रकाश थापा, धनकुटा– रविन राई, तेह्रथुम– हुमबहादुर बस्नेत, उदयपुर–गङ्गाध्वज कार्की । 
दोस्रो चरण अन्तर्गत निर्वाचन हुने प्यूठान र अर्घाखाँची जिल्लाका लागि उम्मेदवारहरूको नामावली यस अघि नै सार्वजनिक गरिएकालेमाथि उल्लेख गरिएको छैन । प्रतिनिधि तथा प्रदेशसभाका लागि समानुपातितर्फका उम्मेदवारहरूपछि सार्वजनिक गरिने छ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो, एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल
ज्ञानेन्द्रको अभिव्यक्तिको राजमोद्वारा तीव्र विरोध
तालमेल गरिएको प्युठान र बागलुङमा मात्र हो, अन्यत्र होइन
कामको पृष्ठभूमिका आधारमा दिइने जिम्मेवारी परिवारवाद हुँदैन
दुवै निर्वाचनको मतगणना एकै पटक
माओवादी केन्द्रले सरकार नछोड्ने
महिला समावेशिता असन्तोषजनक
अर्याल विरुद्ध अवहेलना मुद्दा
गोरखाका ६८ मतदान स्थल अतिसंवेदनशील
आर्यघाटमा प्रतिक्षालय बनाए महिलाले
चुनावी अभियानलाई तीव्र बनाउन पत्रकार भेटघाट
माघ पहिलो सातादेखि कुलेखानी तेस्रो
तीन महिनाभित्र अर्को किस्ताको रकम
नेमकिपालाई तालमेलमा आउन आह्वान
छाडा चौपायाका कारण राजमार्ग क्षेत्र दुर्गन्धित
अन्तर्राष्ट्रिय समाचार
महिला समावेशिता असन्तोषजनक
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal