२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
डेनमार्क र लक्जमबर्गमा एकता समाज गठन
काठमाडौँ । युरोपीय मुलुकहरू डेनमार्क र लक्जमबर्गमा नेपाली एकता समाज गठन भएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेता कृष्ण अधिकारीको उपस्थितिमा आयोजित बेग्ला–बेग्लै मितिमा सम्पन्न भेलाबीच एकता समाजका उक्त समितिहरू गठन भएका हुन् ।
युरोय नेपाली एकता समाजका तोयनाथ कँडेलले दिनु भएको जानकारी अनुसार डेनमार्कमा अक्टोबर २७, २०१७ का दिन राष्ट्रिय भेला सम्पन्न भएको थियो । भेलाले धु्रव गौतमको अध्यक्ष्ँतामा डेनमार्क नेपाली एकता समाजको केन्द्रीय समिति गठन गरेको छ । 
समितिको सचिवमा कृष्ण थापा रहनु भएको छ भने सदस्यहरूमा मिलन चालिसे, कमला पौडेल र शर्मिला सुवेदी गौतम रहनु भएको छ ।
एवं प्रकारले अक्टोबर ३०, २०१७ का दिन लक्जमबर्गमा भेला सम्पन्न भएको थियो । भेलाले दुर्गा केसी थापाको अध्यक्ष्ँतामा लक्जमबर्ग नेपाली एकता समाजको केन्द्रीय समिति गठन गरेको छ । समितिको सचिवमा ज्ञानेश्वर सापकोटा तथा सदस्यहरूमा जितु थापा, चन्द्र बहादुर थापा सहित पाँच जना रहनुभएको छ ।
राजमो नेता अधिकारीको उपस्थितिमा सम्पन्न भेलाद्वारा स्पेन र पोर्तुगलमा पनि नेपाली एकता समाजका केन्द्रीय समितिहरू गठन भई सकेका छन् ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो अध्यक्ष केसी जन भेटघाट गर्दै जनताको घरदैलोमा
प्युठानमा वाम गठबन्धनद्वारा चुनावी अभियानलाई तीव्रता
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
अन्टुकद्वारा म्याद थपको विरोध
शर्माको स्वास्थ्यमा क्रमिक सुधार
रहेनन् जनगायक खुशीराम पाख्रिन
प्रचण्ड पुत्र प्रकाशलाई मसालको श्रद्धाञ्जली
साहित्यकार थपलियालाई तुरुन्त रिहा गर्न रक्तिमको माग
माथिल्लो तामाकोशी २०७५ मंसिरमा
‘वाम गठबन्धनको जीत सुनिश्चित’
उषा भण्डारीलाई युएईबाट बिदाइ
मृगौला पीडित गायक पूर्ण गुरुङलाई जापानमा रोजगारत नेपालीहरूद्वारा सहयोग प्रदान
चुनाव-2074 समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal