२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
अन्टुकद्वारा म्याद थपको विरोध
काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) ले नेपाल सरकारले हालै माथिल्लो कर्णाली परियोजना निर्माणका लागि सम्झौता गरेको जिएमआर कम्पनीको म्याद थप गरेको विरोध गरेको छ । अन्टुकका महासचिव लोकराज भुसालद्वारा २०७४ कार्तिक २९ गते प्रेस वक्तव्य जारी गर्दैै यस्तो विरोध गरिएको हो ।
२०७१ असोज ३ गते भएको नेपाल सरकार र जिएमआरबीच हस्ताक्षर भएको पिडिए अनुसार दुई वर्षभित्र जिएमआरले लगानी जुटाउनु पर्ने प्रावधान थियो । तर त्यसले निर्धारित समयभित्र लगानी जुटाउन नसकेपछि नेपाल सरकारले जिएमआरको म्याद थपेर त्यसको मिति २०७३ भदौसम्म पुर्‍याएको थियो । थपिएको यस अवधिमा पनि जिएमआरले लगानी जुटाउन नसकेपछि स्वतः पिडिए खारेज गर्नु पर्नेमा देउवा सरकारले पुनः म्याद थपेको थियो । 
त्यसै गरी वक्तव्यमा देशमा चुनावको सन्दर्भमा देशमा शान्ति–सुरक्षामा खलल पुर्‍याउने गतिविधि भई रहेकोमा त्यसलाई रोक्न सरकारले उचित कदम चल्न पनि आग्रह गरेको छ । वक्तव्यमा निर्धारित समयमा चुनाव नभएमा संविधान कार्यान्वयन, गणतन्त्रको संस्थागत विकास, धर्म निरपेक्षता, विधिको शासन, राष्ट्रियताको जगेर्ना र श्रमिक मैत्री वातावरण निर्माणको प्रत्याभूतिका लागि आगामी चुनावमा डटेर प्रगतिशील वामशक्तिको पक्षमा उभिन आम जनसमुदायप्रति हार्दिक अनुरोध पनि गरिएको छ । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमो अध्यक्ष केसी जन भेटघाट गर्दै जनताको घरदैलोमा
प्युठानमा वाम गठबन्धनद्वारा चुनावी अभियानलाई तीव्रता
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
डेनमार्क र लक्जमबर्गमा एकता समाज गठन
शर्माको स्वास्थ्यमा क्रमिक सुधार
रहेनन् जनगायक खुशीराम पाख्रिन
प्रचण्ड पुत्र प्रकाशलाई मसालको श्रद्धाञ्जली
साहित्यकार थपलियालाई तुरुन्त रिहा गर्न रक्तिमको माग
माथिल्लो तामाकोशी २०७५ मंसिरमा
‘वाम गठबन्धनको जीत सुनिश्चित’
उषा भण्डारीलाई युएईबाट बिदाइ
मृगौला पीडित गायक पूर्ण गुरुङलाई जापानमा रोजगारत नेपालीहरूद्वारा सहयोग प्रदान
चुनाव-2074 समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal