२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
रसायन प्रयोग न्यूनीकरण गर्न माग
काठमाडौँ । वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासङ्घले विषादियुक्त रसायनको प्रयोगमा न्यूनीकरण गर्न माग गरेको छ । ती रसायनले खेतीयुक्त माटो अशुद्ध बनाउने तथा विषयुक्त उत्पादनमा सहयोग गर्ने हुँदा मानव स्वास्थ्यमा विस्तारै असर पार्ने महासङ्घले जनाएको छ । 
प्रकृति र स्वास्थ्य बचाऔँ नामक अभियानका वरिष्ठ संस्कृतिविद् मोदनाथ प्रश्रितले प्रकृति र जडीबुटीले सम्पन्न मुलुकमा प्राङ्गारिक उत्पादनमा जोड दिनु पर्ने बताउँदै हाम्रा विविध उत्पादनसँग जोडिएका मौलिक परम्परा र वस्तु उत्पादनलाई आवश्यक पर्ने ज्ञान, सिपको विकास गर्नुपर्ने बताउनु गर्नु भयो । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
नेकपा (मसाल) केन्द्रीय समितिको बैठक सम्पन्न
प्रदेश राजधानी आयोगको सिफारिसमा तोक्नु उचित ः राजमो
अत्यधिक चिसोले जनजीवन कष्टकर
रक्तिमले देशव्यापी सांस्कृतिक प्रशिक्षण शिविर चलाउने
डा. केसीको गिरफ्तारीको विरोध
छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न
किरात विशेष कार्यक्रम सम्पन्न
कतार नेपाली एकता समाज पाँचौँ राष्ट्रिय सम्मेलनतिर
अस्थायी स्थान तोक्ने तयारी
अन्तर्राष्ट्रिय सम्मेलन चैत्रमा
पर्वत र गुल्मी जोड्न कालीगण्डीमा पुल उद्घाटन
रहेनन् दल बहादुर भण्डारी
जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
आन्तरिक समस्या समाधान गर्न सांस्कृतिक क्रान्ति ः मोहन विक्रम सिंह
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal