२०७५ असोज ३ गते, बुधबार   वर्ष ३५, अङ्क ३८
मिति(२०७५ आश्विन ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
अन्तर्राष्ट्रिय सम्मेलन चैत्रमा
काठमाडौँ । ग्रामीण विकासका बहुआयामिक विषयमा सम्बन्धित विज्ञसँग छलफल गरी सुझाव लिन आगामी चैत्रमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । 
त्रिवि ग्रामीण विकास केन्द्रीय विभागको आयोजनामा चैत ९–११ गते सम्मेलन सो सम्मेलन हुने भएको हो । सम्मेलनमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, संयुक्त राज्य अमेरिका, क्यानडा, जापान लगायत १० मुलुकका विभिन्न क्षेत्रका विज्ञ सहभागी हुने सम्मेलनमा पर्यटन, कृषि, वातावरण, जलवायु परिवर्तन, खाद्य सुरक्षा, असल शासन, दिगो विकास, प्राकृतिक स्रोतको व्यवस्थापन, सङ्घीयता लगायत विषयमा छलफल हुने छ । 
सम्मेलनमा विभिन्न क्षेत्रका झण्डै ७० अन्तर्राष्ट्रिय विज्ञ र बाँकी नेपालका राजनीति कर्मी, उच्च पदस्थ कर्मचारी र विज्ञ सहभागी हुने विभागीय प्रमुख प्रा.डा. पुष्प कमल सुवेदीले जानकारी दिनु भयो । नेपालमा १७ वर्षअघि त्रिवि अन्तर्गत सञ्चालित ग्रामीण विकास विषयमा हाल मुलुकभर स्नातकोत्तर तहसम्म अध्ययन हुनाका साथै ग्रामीण विषयका क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन हुँदै आई रहेको छ । ग्रामीण विकास केन्द्रीय विभागले यसै वर्षदेखि विद्यावारिधि कार्यक्रम समेत सुरु गर्ने भएको छ । (रासस)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
नेकपा (मसाल) केन्द्रीय समितिको बैठक सम्पन्न
प्रदेश राजधानी आयोगको सिफारिसमा तोक्नु उचित ः राजमो
अत्यधिक चिसोले जनजीवन कष्टकर
रक्तिमले देशव्यापी सांस्कृतिक प्रशिक्षण शिविर चलाउने
डा. केसीको गिरफ्तारीको विरोध
छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न
किरात विशेष कार्यक्रम सम्पन्न
कतार नेपाली एकता समाज पाँचौँ राष्ट्रिय सम्मेलनतिर
अस्थायी स्थान तोक्ने तयारी
पर्वत र गुल्मी जोड्न कालीगण्डीमा पुल उद्घाटन
रसायन प्रयोग न्यूनीकरण गर्न माग
रहेनन् दल बहादुर भण्डारी
जापान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
आन्तरिक समस्या समाधान गर्न सांस्कृतिक क्रान्ति ः मोहन विक्रम सिंह
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal