२०७४ माघ २४ गते, बुधबार   वर्ष ३५, अङ्क ९
मिति(२०७४ फाल्गुन १२, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
जातीय समता समाजको भेला सम्पन्न
तौलिहवा । जातीय समता समाजको ५ नम्बर प्रदेश स्तरिय भेला सम्पन्न भएको छ । २०७४ माघ २० गते कपिलवस्तुको शिवपुरमा समता समाजका केन्द्रीय अध्यक्ष दिल बहादुर विश्वकर्माको विशेष उपस्थितिमा सो भेला सम्पन्न भएको हो ।
भेलाले टीका विक (दाङ) को अध्यक्षतामा १५ सदस्यीय ५ नं. प्रदेश समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा बाबुराम पन्थी (अर्घाखाँची), सचिवमा अइन्द्र विक (प्युठान), सहसचिवमा खुम बहादुर सुनार (कपिलवस्तु) र कोषाध्यक्षमा लक्ष्मी बस्याल (रूपन्देही) चयन हुनु भएको छ । त्यसै गरी, सदस्यहरूमा गोपाल नेपाली (प्युठान), राजेन्द्र नेपाली (अर्घाखाँची), दिल प्रसाद नेपाली (रूपन्देही), केशर विक (गुल्मी), बिन्दु परियार (प्युठान), प्रतिभा विक (रोल्पा), तिलक विक (दाङ), नरेन्द्र विक (नवलपरासी), धन बहादुर ठडराई (पाल्पा) र तिलक विक (बाँके) रहनु भएको छ ।
भेलापछिको बैठकले सबै जिल्लाहरूमा भेला, सम्मेलन सम्पन्न गर्ने तथा जातीय समता समाजको बत्तिसौँ स्थापना दिवस आगामी २०७४ वैशाख ३ गते जिल्ला जिल्लामा मनाउने निर्णय गरेको छ । 
भेलामा समता समाजका अध्यक्ष दिल बहादुर विकले जातीय समता समाजको कार्यक्रम र सङ्गठन निर्माण सम्बन्धमा प्रकाश पार्नु भएको थियो । त्यसै गरी, समता समाजका केन्द्रीय सल्लाहकार राजेश विक, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य केयर सिंह अदैले मन्तव्य व्यक्त गर्नु भएको थियो । 
मैत बहादुर सुनारको अध्यक्षतामा सम्पन्न उक्त भेलामा स्वागत मन्तव्य खुम बहादुर सुनारले दिनु भएको थियो भने सञ्चालन अइन्द्र विकले गर्नु भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
वाम गठबन्धनको इमान्दारितामा आशङ्का
चुनावी सहमति कार्यान्वयन नगरिएकोमा नेकपा (मसाल)द्वारा दुःख प्रकट
जनजाति सम्मेलनको राष्ट्रिय परिषद जेठ ५–७ अर्घाखाँचीमा हुने
महिला हिंसाका घटना ः संवेदनहीनता किन ?
प्रदेश संसदको पहिलो बैठकमै सङ्घीयताको सशक्त विरोध
अप्रिल–जुनमा मूल प्रवाहको नगर सम्मेलन हुँदै
एकता समाजको प्रतिनिधि मण्डल दूतावासमा
मसालद्वारा मालदिभ्स घटनाको भत्र्सना
दोषीलाई कार्वाहीको माग
त्रिभुवन विमानस्थलको विस्तार पुनः सुरु
दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउने
युवक सङ्घका जिल्ला भेलाहरू सम्पन्न
अध्यक्ष भण्डारीलाई युएर्ईबाट सम्मान सहित बिदाइ
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal