२०७५ जेष्ठ ८ गते, बुधबार   वर्ष ३५, अङ्क २२
मिति(२०७५ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
दोषीलाई कार्वाहीको माग
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले देशका विभिन्न भागमा भई रहेका महिला हिंसाका घटनाहरूको समुचित छानबिन गरी दोषीहरूमाथि कार्वाहीको माग गरेको छ ।
राजमोकी उपाध्यक्ष एवं प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले २०७४ माघ २१ मा एक प्रेस वक्तव्य जारी गर्दै उक्त माग गर्नु भएको छ । उपाध्यक्ष एवं प्रवक्ता पौडेलद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ–“राजधानी सहित देशका विभिन्न भागमा महिलामाथि भई रहेका घटनाहरूप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । त्यसबारे अरू चिन्ता र क्षोभको कुरा यो छ कि त्यस प्रकारका अपराधमा संलग्न दोषीलाई प्रहरीले नै मिलोमतो गरी दोषीलाई उन्मुक्ति दिने कार्यहरू पनि धेरैतिर भई रहेका समाचार सञ्चार माध्यमले बाहिर ल्याएका छन् । त्यसप्रति हाम्रो पार्टीले गम्भीर दुःख र क्षोभ प्रकट गर्दै उक्त विषयहरूमा समूचित छानबिन गरी दोषीमाथि कारवाही गर्नु पर्ने र सजाय दिनु पर्ने आवश्यकताप्रति सरकारको ध्यान आकर्षित गर्दछ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
वाम गठबन्धनको इमान्दारितामा आशङ्का
चुनावी सहमति कार्यान्वयन नगरिएकोमा नेकपा (मसाल)द्वारा दुःख प्रकट
जनजाति सम्मेलनको राष्ट्रिय परिषद जेठ ५–७ अर्घाखाँचीमा हुने
महिला हिंसाका घटना ः संवेदनहीनता किन ?
प्रदेश संसदको पहिलो बैठकमै सङ्घीयताको सशक्त विरोध
अप्रिल–जुनमा मूल प्रवाहको नगर सम्मेलन हुँदै
एकता समाजको प्रतिनिधि मण्डल दूतावासमा
मसालद्वारा मालदिभ्स घटनाको भत्र्सना
त्रिभुवन विमानस्थलको विस्तार पुनः सुरु
दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउने
जातीय समता समाजको भेला सम्पन्न
युवक सङ्घका जिल्ला भेलाहरू सम्पन्न
अध्यक्ष भण्डारीलाई युएर्ईबाट सम्मान सहित बिदाइ
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal