२०७५ जेष्ठ ८ गते, बुधबार   वर्ष ३५, अङ्क २२
मिति(२०७५ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
राजमोको उपमहानगर भेला सम्पन्न
दाङ । राष्ट्रिय जनमोर्चा दाङ–घोराही उपमहानगरपालिका–१४ को भेला २०७५ वैशाख २२ गते सम्पन्न भएको छ । वडाध्यक्ष नारायण प्रसाद खरेलको अध्यक्षतामा सम्पन्न उक्त भेलालाई राजमोका जिल्ला अध्यक्ष रेशम बिसीले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार कासिनाथ पोख्रेल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य राम बहादुर जिएम, जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष टिका बहादुर विक, समता समाजकै केन्द्रीय सचिव चन्द्र बहादुर बहादुर नेपाली, राजमो घोराही उपमहानगर सचिव लीला बहादुर पुन, अखल नेपाल महिला सङ्घ घोराही उपमहानगरकी उपाध्यक्ष वसन्ता भट्टराई, सचिव कमला घर्ती लगायतले मन्तव्य राख्नु भएको थियो । कोषाध्यक्ष भरत पर्छाईको स्वागत मन्तव्यबाट अघि बढेको भेलाको सञ्चालन सचिव शेर बहादुर पुनले गर्नुभएको थियोे ।
भेलाले नारायण प्रसाद खरेलको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको छ, जसको उपाध्यक्षमा कमला घर्ती, सचिवमा शेर बहादुर पुन, कोषाध्यक्ष सञ्जय विक र सहसचिवमा वसन्त खरेल रहनु भएको छ । सदस्यहरूमा जित बहादुर घर्ती, केशव खरेल, भरत पर्छाई, लक्ष्मण विक, आशा किरण अधिकारी र सुशिला नेपाली रहनु भएको छ । भेलाले लीला बहादुर पुन, मेघ प्रसाद खरेल र जित बहादुर पुनलाई सल्लाहकारमा चयन गरेको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान पुनर्गठन
यसरी हुँदैछ युवक सङ्घको राष्ट्रिय सम्मेलन
यो व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुँदैनन ः केसी
आधारभूत सिद्धान्तमाथि चोट पुर्‍याउन नहुने
अन्टुकको राष्ट्रिय परिषद बैठक सम्पन्न
मसालको ध्यान आकर्षित
जितगढी किल्ला बचाउन रक्तिमको सडक नाटक
आगलागी पीडितलाई जापान नेपाली एकता समाजको सहयोग
अन्तर्राष्ट्रिय सेमिनार तथा वैठक सम्पन्न
धार्मिक सद्भाव भड्काउन खोज्ने आचार्य श्रीनिवासलाई मुद्दा
परिषदको पहिलो वैठक सम्पन्न
ऐन प्रभावकारी कार्यान्वयन हुन सकेन
किसान सङ्घको विरोध
राजमोको वडा भेला सम्पन्न
एकता समाजको नगर सम्मेलन जारी
प्रधानमन्त्रीसँग महिनामा दुई दिन प्रश्नोत्तर
संक्षिप्त समाचार
सङ्घीयता खारेज गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal