२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ कार्त्तिक ६, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
राजमोको वडा भेला सम्पन्न
सन्धिखर्क । राष्ट्रिय जनमोर्चा सन्धिखर्क–७ खाँचीकोटको भेला नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
नव गठित वडा समितिको अध्यक्षमा दिलदार हुसेन, सचिवमा वसन्त खड्का र कोषाध्यक्षमा गोपाल खनाल चयन हुनु भएको छ । कार्यक्रममा राजमो प्रदेश नं. ५ का सदस्य शेर बहादुर बिसी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता थम्मन केसी, राजमो जिल्ला उपाध्यक्ष पशुपति ढकाल र नेता सिद्दि भट्टराईले सम्बोधन गर्नु भएको थियो ।
सन्धिखर्कमा प्रशिक्षण
यसैबीच, राष्ट्रिय जनमोर्चाले सन्धिखर्क–१ को प्रशिक्षण सम्पन्न भएको छ । वडा अध्यक्ष राजेन्द्र नेपालीको अध्यक्षता र राजमो नेता यमलाल पोख्रेल, गोविन्द बिसी, महिला नेतृ कल्पना पोख्रेल लगायतले सहजीकरण गर्नु भएको थियो । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान पुनर्गठन
यसरी हुँदैछ युवक सङ्घको राष्ट्रिय सम्मेलन
यो व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुँदैनन ः केसी
आधारभूत सिद्धान्तमाथि चोट पुर्‍याउन नहुने
अन्टुकको राष्ट्रिय परिषद बैठक सम्पन्न
मसालको ध्यान आकर्षित
जितगढी किल्ला बचाउन रक्तिमको सडक नाटक
आगलागी पीडितलाई जापान नेपाली एकता समाजको सहयोग
अन्तर्राष्ट्रिय सेमिनार तथा वैठक सम्पन्न
धार्मिक सद्भाव भड्काउन खोज्ने आचार्य श्रीनिवासलाई मुद्दा
परिषदको पहिलो वैठक सम्पन्न
ऐन प्रभावकारी कार्यान्वयन हुन सकेन
किसान सङ्घको विरोध
राजमोको उपमहानगर भेला सम्पन्न
एकता समाजको नगर सम्मेलन जारी
प्रधानमन्त्रीसँग महिनामा दुई दिन प्रश्नोत्तर
संक्षिप्त समाचार
सङ्घीयता खारेज गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal