२०७५ जेष्ठ ८ गते, बुधबार   वर्ष ३५, अङ्क २२
मिति(२०७५ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
किसान सङ्घको विरोध
काठमाडौँ । अखिल नेपाल किसान सङ्घले केही दिन अघि चितवनमा केराखेती नष्ट गर्ने कार्य भएकोमा विरोध गरेको छ । केन्द्रीय अध्यक्ष भैरव राज रेग्मीले २०७५ वैशाख २१ गते वक्तव्य जारी गर्दै सो विरोध गरिएको हो ।
वक्तव्यमा अगाडि भनिएको छ– “चितवनमा केही किसानको केराखेतीमा फल लागेको केराका बोट काट्ने र फाडने काम भएको छ । त्यो अत्यन्त निन्दनीय र अपराधिक कार्य हो । यस प्रकारको कार्यको अखिल नेपाल किसान सङ्घले घोर भत्र्सना गर्दछ । यस प्रकारको अपराधिक घटनामा संलग्न दोषीहरू पत्ता लगाई कडा कर्वाही गर्ने र नोक्सान भएको केराको क्षतिपूर्ति दिन नेपाल सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । यस प्रकार किसानको उत्पादनलाई आवश्यक सुरक्षाको दीर्घकालीन व्यवस्थापन गर्न र किसानको हक, हितको सुरक्षाका लागि नेपाल सरकार प्रत्यक्षा अग्रसर हुन माग गर्दछ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान पुनर्गठन
यसरी हुँदैछ युवक सङ्घको राष्ट्रिय सम्मेलन
यो व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुँदैनन ः केसी
आधारभूत सिद्धान्तमाथि चोट पुर्‍याउन नहुने
अन्टुकको राष्ट्रिय परिषद बैठक सम्पन्न
मसालको ध्यान आकर्षित
जितगढी किल्ला बचाउन रक्तिमको सडक नाटक
आगलागी पीडितलाई जापान नेपाली एकता समाजको सहयोग
अन्तर्राष्ट्रिय सेमिनार तथा वैठक सम्पन्न
धार्मिक सद्भाव भड्काउन खोज्ने आचार्य श्रीनिवासलाई मुद्दा
परिषदको पहिलो वैठक सम्पन्न
ऐन प्रभावकारी कार्यान्वयन हुन सकेन
राजमोको वडा भेला सम्पन्न
राजमोको उपमहानगर भेला सम्पन्न
एकता समाजको नगर सम्मेलन जारी
प्रधानमन्त्रीसँग महिनामा दुई दिन प्रश्नोत्तर
संक्षिप्त समाचार
सङ्घीयता खारेज गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal