२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
परिषदको पहिलो वैठक सम्पन्न
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा अन्तरसरकारी वित्त परिषदको पहिलो वैठक सम्पन्न भएको छ । अर्थ मन्त्रालयमा २०७५ वैशाख २४ गते बसेको वैठकमा प्रदेश नं. ५ का मुख्यमन्त्री तथा अर्थमन्त्री शङ्कर पोखरेल सहित सबै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैङ्कका गभर्नर, विभिन्न मन्त्रालयका सचिव तथा परिषदका सदस्यको सहभागिता थियो । वैठकमा वित्तीय सङ्घीयता कार्यान्वयन, सङ्गठन संरचना, पूर्वाधार विकास, कानुनी संरचना, कर्मचारी व्यवस्थापन तथा साधन र स्रोतको विनियोजनका विषयमा छलफल भएको थियो । 
सो अवसरमा अर्थमन्त्री डा. खतिवडाले वित्तीय सङ्घीयता कार्यान्वयनको पहिलो वर्ष भएकाले केही समय केही द्विविधा देखिए पनि त्यसलाई आगामी दिनमा सुल्झाउँदै लैजानु पर्ने आवश्यकतामा जोड दिए । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सङ्घीयता विरुद्ध राष्ट्रिय अभियान पुनर्गठन
यसरी हुँदैछ युवक सङ्घको राष्ट्रिय सम्मेलन
यो व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुँदैनन ः केसी
आधारभूत सिद्धान्तमाथि चोट पुर्‍याउन नहुने
अन्टुकको राष्ट्रिय परिषद बैठक सम्पन्न
मसालको ध्यान आकर्षित
जितगढी किल्ला बचाउन रक्तिमको सडक नाटक
आगलागी पीडितलाई जापान नेपाली एकता समाजको सहयोग
अन्तर्राष्ट्रिय सेमिनार तथा वैठक सम्पन्न
धार्मिक सद्भाव भड्काउन खोज्ने आचार्य श्रीनिवासलाई मुद्दा
ऐन प्रभावकारी कार्यान्वयन हुन सकेन
किसान सङ्घको विरोध
राजमोको वडा भेला सम्पन्न
राजमोको उपमहानगर भेला सम्पन्न
एकता समाजको नगर सम्मेलन जारी
प्रधानमन्त्रीसँग महिनामा दुई दिन प्रश्नोत्तर
संक्षिप्त समाचार
सङ्घीयता खारेज गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal