२०७५ श्रावण ३० गते, बुधबार   वर्ष ३५, अङ्क ३६
मिति(२०७५ भाद्र ५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
प्रदेश नं. ५ मा राजमोको योजना विवरण
(आ.व. २०७५÷७६ का लागि राजमोकी प्रदेश सभा सांसद तारा जिसीले २०७५ जेष्ठ १७ गते ५ नं. प्रदेश सभाको मुख्यमन्त्रीको कार्यालयमा प्रस्तुत गर्नु भएको लिखित धारणा) 
प्रदेश नं. ५ को विकासका लागि आ.व. २०७५÷७६ को बजेटमा समावेश गरिने वजेटको नीति, उदेश्य तथा प्राथमिकताका क्षेत्रहरुको सन्दर्भमा राष्ट्रिय जनमोर्चा निम्न धारणाहरु राख्दछ ः  
वजेटको मूल नीति ः सवल र आत्मनिर्भर अर्थतन्त्रको निर्माण नीति
उक्त नीतिलाई आधार बनाउ“दै वजेट विनियोजन गर्दा ग्रामीण र शहरी क्षेत्र पहाड र तराई तथा भित्री मधेसको समानुपातिक र सन्तुलित विकास गरी समावेशिताको सिद्धान्त अनुरूप सामाजिक न्यायको प्रत्याभुत गर्दै जनताको जीवन स्तरसम्म देख्न सकिने परिवर्तनको क्षेत्र निम्न अनुसार निर्धारण गर्नु पर्दछ ः १. कृषि, २. पर्यटन, ३. जलविद्युत, खानेपानी, ४. उद्योग, ५. सडक तथा अन्य पूर्वाधारको (भौतिक) निर्माण, ६. शिक्षा, स्वाथ्य, जनसङ्ख्या, वातावरण र पर्यावरण, ७. भाषा, लिपि, संस्कृतिको संरक्षण र सम्बद्र्धन, ८. शहरी विकास, ९. वन तथा वातावरण, १० सञ्चार तथा सूचना प्रविधि । 
उक्त प्राथमिकताको आधारमा निम्न अनुसारका प्रदेश स्तरीय आयोजनाहरु समावेश गर्नु हुनका लागि राष्ट्रिय जनमोर्चाले प्रदेश सरकार समक्ष माग गर्दछ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सक्लान् पुराना सम्झौतामा अडिग रहन ?
संसदमा राजमोकी सांसद दुर्गा पौडेलको प्रश्न ः
सरकारको नीति तथा कार्यक्रम यथास्थितवादी प्रकारको ः जिसी
भव्यताका साथ सम्पन्न हु“दै नगर सम्मेलन
‘रक्तिमका गीत असान्दर्भिक बनून्’
नेकपासित भेटघाटको ढोका खुल्ला
ट्रम्प र किमबीच शिखर वार्ता
प्रलेसको “विद्यालयमा कविता” कार्यक्रम सम्पन्न
महिलाद्वारा महिलामाथि निर्घात कुटपिट
श्रद्धान्जली शभा सम्पन्न
कास्कीमा अखिल (छैठौं) को सचेतना अभियान सम्पन्न
अन्टुक कास्कीको भेला सम्पन्न
युवक संघ कपिलवस्तुमा महिला नेतृत्व
ट्रम्पको अभिव्यक्तिले विश्वास बिग्रिने सम्भावना व्यक्त
मतपत्र भण्डारण केन्द्रमा आगलागी
युद्धविरामपछि पनि १८ को मृत्यु
मत सर्वेक्षणमा लुला नै अग्रस्थानमा रहने दावी
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal