२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ कार्त्तिक ४, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
युद्धविरामपछि पनि १८ को मृत्यु
नया“ दिल्ली । मुस्लिम समुदायको महङ्खवपूर्ण पर्व रमजानको अवसरमा युद्धविरामको घोषणा गरिए पनि आक्रमण र हिंसाका घटना भइरहेका छन् । भारत नियन्त्रित काश्मिरमा गोली लागेर पाँच जना लडाकु मारिएको भारतीय सेनाले जनाएको छ । 
युद्धविराम घोषणा भएपछिको यो चौथो घटना हो । यस क्रममा कम्तीमा १६ जना लडाकु मारिएका छन् । गत मे १६ तारिखदेखि भारतको सरकारी सेनाले काश्मिर क्षेत्रमा युद्धविरामको घोषणा गरेको थियो । त्यसैगरी तालिवान लडाकुले युद्धविराम घोषणा गरिसकेपछि पनि अफगानिस्तानमा सुरक्षा चौकीमा आक्रमण भएको छ । दक्षिणी कान्दाहार प्रान्तमा पर्ने अर्घान्डाव जिल्लामा रहेको सुरक्षा चौकीमा आइतबार आक्रमण भएको अधिकारीले बताएका छन् । आक्रमणमा परी कम्तीमा १३ जना प्रहरी मारिएको नाम उल्लेख नगर्ने शर्तमा एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सक्लान् पुराना सम्झौतामा अडिग रहन ?
संसदमा राजमोकी सांसद दुर्गा पौडेलको प्रश्न ः
सरकारको नीति तथा कार्यक्रम यथास्थितवादी प्रकारको ः जिसी
भव्यताका साथ सम्पन्न हु“दै नगर सम्मेलन
‘रक्तिमका गीत असान्दर्भिक बनून्’
नेकपासित भेटघाटको ढोका खुल्ला
ट्रम्प र किमबीच शिखर वार्ता
प्रलेसको “विद्यालयमा कविता” कार्यक्रम सम्पन्न
महिलाद्वारा महिलामाथि निर्घात कुटपिट
श्रद्धान्जली शभा सम्पन्न
कास्कीमा अखिल (छैठौं) को सचेतना अभियान सम्पन्न
अन्टुक कास्कीको भेला सम्पन्न
युवक संघ कपिलवस्तुमा महिला नेतृत्व
ट्रम्पको अभिव्यक्तिले विश्वास बिग्रिने सम्भावना व्यक्त
मतपत्र भण्डारण केन्द्रमा आगलागी
मत सर्वेक्षणमा लुला नै अग्रस्थानमा रहने दावी
प्रदेश नं. ५ मा राजमोको योजना विवरण
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal