२०७५ असार ६ गते, बुधबार   वर्ष ३५, अंक २६
मिति(२०७५ आषाढ ८, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
अन्टुक कास्कीको भेला सम्पन्न
पोखरा । अखिल नेपाल टे«ड युनियन महासङ् (अन्टुक) कास्कीको चौथो जिल्ला भेला २०७५ जेष्ठ २८ गते पोखरामा सम्पन्न भएको छ । अन्टुकका महासचिव लोकराज भुसालको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो ।
भेलामा राष्ट्रिय जनमोर्चा प्रदेश नं ४ का अध्यक्ष शङ्कर बराल, राजमो कास्कीका उपाध्यक्ष चन्द्र बहादुर केसी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका सन्तोष पौडेल, अनेरास्ववियु (छैठौं) का केन्द्रीय सचिव गणेश अधिकारी, अखिल नेपाल महिला सङ्घकी यमादेवी पौडेल र अखिल नेपाल जनजाति सम्मेलनका दिपक गुरुङ लगायतका वक्ताले शुभकामना मन्तव्य दिनु भएको थियो । 
भेलाले मोहन थापाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रमेश गुरुङ, सचिवमा नाम बहादुर बाठा मगर र कोषाध्यक्षमा अर्जुन कार्की रहनु भएको छ भने सदस्यहरुमा अमर कार्की, राजन केसी र तिलक थापा रहनु भएको छ । त्यस्तै, वैकल्पिक सदस्यहरुमा ओम बहादुर थापा र फरिन्द्र बुढा रहनु भएको छ । भेलाले विष्णु पुरी, सन्तोष पौडेल र दिपक गुरुङलाई सल्लाहकारमा निर्वाचित गरेको छ । समितिमा वैकल्पिक सदस्यको दुई स्थान हाललाई रिक्त राखिएको छ ।
मोहन थापाको अध्यक्षतामा सम्पन्न उक्त भेलाको सञ्चालन सचिव नाम बहादुर बाठा मगरले गर्नु भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सक्लान् पुराना सम्झौतामा अडिग रहन ?
संसदमा राजमोकी सांसद दुर्गा पौडेलको प्रश्न ः
सरकारको नीति तथा कार्यक्रम यथास्थितवादी प्रकारको ः जिसी
भव्यताका साथ सम्पन्न हु“दै नगर सम्मेलन
‘रक्तिमका गीत असान्दर्भिक बनून्’
नेकपासित भेटघाटको ढोका खुल्ला
ट्रम्प र किमबीच शिखर वार्ता
प्रलेसको “विद्यालयमा कविता” कार्यक्रम सम्पन्न
महिलाद्वारा महिलामाथि निर्घात कुटपिट
श्रद्धान्जली शभा सम्पन्न
कास्कीमा अखिल (छैठौं) को सचेतना अभियान सम्पन्न
युवक संघ कपिलवस्तुमा महिला नेतृत्व
ट्रम्पको अभिव्यक्तिले विश्वास बिग्रिने सम्भावना व्यक्त
मतपत्र भण्डारण केन्द्रमा आगलागी
युद्धविरामपछि पनि १८ को मृत्यु
मत सर्वेक्षणमा लुला नै अग्रस्थानमा रहने दावी
प्रदेश नं. ५ मा राजमोको योजना विवरण
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal