२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ कार्त्तिक ४, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
ट्रम्प र किमबीच शिखर वार्ता
काठमाडौ“ । अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्प र उत्तर कोरिया राज्य मामिला आयोगका अध्यक्ष किमजोङ उनबीच २०७५ जेष्ठ २९ गते (जुन १२, २०१८) मा सिङ्गापुरमा शिखर वार्ता भएको छ । सो क्रममा दुवै नेताले एक सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौतामा ट्रम्पले उत्तर कोरियाको सुरक्षाको ग्यारेन्टी गरेका छन् भने त्यसको बदलामा किमले आणविक निःशस्त्रीकरणको प्रतिबद्धता गरेका छन् । अमेरिका–उत्तर कोरिया नयाँ सम्बन्ध स्थापना गर्ने र कोरियाली प्रायद्विपमा स्थायी, मजबुत र शान्तिपूर्ण शासन व्यवस्था स्थापना गर्ने विषयमा राष्ट्रपति ट्रम्प र अध्यक्ष किमले विस्तृत छलफल गरेका थिए । सम्झौतामा भनिएको छ– ‘राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई सुरक्षा ग्यारेन्टीको वाचा गरेका छन् भने अध्यक्ष उनले कोरियाली प्रायद्वीपको पूर्ण आणविक निःशस्त्रीकरणको आफ्नो दृढ प्रतिबद्धता पुनः दोहो¥याएका छन् । किमले यो सम्झौतामा अप्रिल २७ को पानमुनन्जोम घोषणा पत्रकै प्रतिबद्धता दोहो¥याएका छन् । केही महिना अघि मात्र एक–अर्का विरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका किम र ट्रम्प दुवैले आगामी दिनमा संवादलाई निरन्तरता दिने बताउँदै यो शिखरवार्ता सफल र ऐतिहासिक भएको टिप्पणी गरेका छन् । (एजेन्सी)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सक्लान् पुराना सम्झौतामा अडिग रहन ?
संसदमा राजमोकी सांसद दुर्गा पौडेलको प्रश्न ः
सरकारको नीति तथा कार्यक्रम यथास्थितवादी प्रकारको ः जिसी
भव्यताका साथ सम्पन्न हु“दै नगर सम्मेलन
‘रक्तिमका गीत असान्दर्भिक बनून्’
नेकपासित भेटघाटको ढोका खुल्ला
प्रलेसको “विद्यालयमा कविता” कार्यक्रम सम्पन्न
महिलाद्वारा महिलामाथि निर्घात कुटपिट
श्रद्धान्जली शभा सम्पन्न
कास्कीमा अखिल (छैठौं) को सचेतना अभियान सम्पन्न
अन्टुक कास्कीको भेला सम्पन्न
युवक संघ कपिलवस्तुमा महिला नेतृत्व
ट्रम्पको अभिव्यक्तिले विश्वास बिग्रिने सम्भावना व्यक्त
मतपत्र भण्डारण केन्द्रमा आगलागी
युद्धविरामपछि पनि १८ को मृत्यु
मत सर्वेक्षणमा लुला नै अग्रस्थानमा रहने दावी
प्रदेश नं. ५ मा राजमोको योजना विवरण
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal