२०७५ मंसिर १९ गते, बुधबार   वर्ष ३६, अङ्क ४
मिति(२०७५ म‌सिर २७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
साहित्य
गजल
– रेशम वि.सी.
माक्र्सवाद जिन्दावाद भन्नेहरुको ताँती देखियो ।
व्याख्या आफ्नाआफ्नै रटना अनेक भाँती देखियो ।।

जनवादी क्रान्ति सम्पन्न पो भए छ रे नेपालमा ।
गरिबको बेहाल उस्तै जनवाद काँ’ती देखियो ?

उपनिवेशबाट मुक्त कैले भयो चालै पाइनँ ।
दमन गर्ने उस्तै हैकमवादको नाति देखियो ।।

सामन्तवादको जरो उखेलिएकै छैन नि यहाँ ।
नयाँ भेषले ठाँटिएको उसकै पनाति देखियो ।।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप साहित्य
“तिमी” र “म”
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal