२०७५ मंसिर ५ गते, बुधबार   वर्ष ३६, अङ्क २
मिति(२०७५ म‌सिर ६, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
सर्वाधिक गोलकर्ता को ?
ह्यारी केन
जारी विश्वकपमा सर्वाधिक गोलकर्ताको दौडमा इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन अगाडि छन । उनलाई बेल्जियमका लुकाकुले पछ्याएका छन । २४ वर्षीय केनले खेलेका पाँच खेलमध्ये तीन खेलमा छ गोल गरेका छन् । उनले समूह चरणमा पनामा विरुद्धको खेलमा ह्याट्रिक गोल गरेका थिए । त्यस्तै, ट्युनिसिया विरुद्धको खेलमा दुई गोल गरेका हुन । कोलम्बिया विरुद्धको खेलमा एक गोल गर्दै उनी जारी विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै अग्रस्थानमा छन् । इङ्ग्ल्यान्डलाई सेमी–फाइनलसम्म पु¥याउन केनले छ गोलको योगदान गरेका छन् । केन रसिया विश्वकपमा गोल्डेन बुटको पहिलो दाबेदार हुन् ।
लुकाकु
इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनको प्रतिस्पर्धामा बेल्जियमका फरवार्ड रोमेलु लुकाकु रहेका छन् । उनले अहिलेसम्म चार गोल गरेका छन् । बेल्जियम र इङ्ग्ल्यान्ड दुबै टिम सेमी–फाइनलमा पुगेका कारण गोलकर्ताको टुङगो सो खेलपछि लाग्नेछ । लुकाकुले केनलाई जित्नका लागि तीन गोल गर्नु पर्ने हुन्छ । यता चार गोल गर्नेमा यस अघि नै विश्व कपबाट बाहिरिई सकेको टिम पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र आयोजक राष्ट्र रसियाका डेनिस चेरिसेभ छन् ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
‘अमानवीय’ बन्दै ओली सरकार
प्रदेशका नाम र राजधानी टुंग्याउन अझै सकस
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
सांसद पौडेलद्वारा आत्मालोचना
राजमोको सभा सम्पन्न
कार्यविधि तय गर्न उपसमिति गठन
कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ ः सिंह
७ नम्बर प्रदेशमा पनि समिति
श्रद्धाञ्जली सभा सम्पन्न
उपकुलपतिमाथि बल प्रयोगको सर्वत्र विरोध
सेनालाई इन्धन ढुवानीको जिम्मेवारी
विश्वकप फुटबल २०१८ ः विश्वकप फुटबल ः कसले रच्ला इतिहास ?
समाचारहरु
अन्तर्राष्ट्रिय समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal