२०७५ साउन २, बुधबार   वर्ष ३५, अंक ३०
मिति(२०७५ श्रावण ५, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
सेनालाई इन्धन ढुवानीको जिम्मेवारी
काठमाडौं । नेपाल सरकारले नेपाली सेनालाई इन्धन ढुवानी गर्न जिम्मा दिने भएको छ । शान्ति सुरक्षाको जिम्मेवारी पाएको सेनालाई सरकारले इन्धन ढुवानी गर्न दिन लागेको हो । निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टितेल, हवाइइन्धन ढुवानी गर्दे आएकामा अब ढुवानीको जिम्मा सेनालाई दिन लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 
सेनाको कल्याणकारी कोषलाई पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर सञ्चालन अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । नेपाल आयल निगमको करारमा राखेर सञ्चालन गर्न सेनाले आवश्यक प्रक्रिया आगडि बढाउने निर्णय भएको बताइएको छ । नेपाली सेनाले कतिपय विकास निर्माणको काम समेत गर्दै आइरहेको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
‘अमानवीय’ बन्दै ओली सरकार
प्रदेशका नाम र राजधानी टुंग्याउन अझै सकस
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
सांसद पौडेलद्वारा आत्मालोचना
राजमोको सभा सम्पन्न
कार्यविधि तय गर्न उपसमिति गठन
कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ ः सिंह
७ नम्बर प्रदेशमा पनि समिति
श्रद्धाञ्जली सभा सम्पन्न
उपकुलपतिमाथि बल प्रयोगको सर्वत्र विरोध
सर्वाधिक गोलकर्ता को ?
विश्वकप फुटबल २०१८ ः विश्वकप फुटबल ः कसले रच्ला इतिहास ?
समाचारहरु
अन्तर्राष्ट्रिय समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal