२०७५ साउन २, बुधबार   वर्ष ३५, अंक ३०
मिति(२०७५ श्रावण ५, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
७ नम्बर प्रदेशमा पनि समिति
धनगढी । कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोहको सात नम्बर प्रदेशमा पनि समिति गठन भएको छ । २०७५ असार २४ गते सम्पन्न  भेलाले सो समिति गठन गरेको हो ।
भेलामा समारोह समितिका केन्द्रीय संयोजक घनश्याम भुसाल, सहसंयोजक राम कार्की, नेकपा स्थायी समिति सदस्य लेखराज भट्ट, राष्टिय जनमोर्चाका केन्द्रीय सदस्य राजाराम चौधरी अतिथि रहनु भएको थियोे । 
भेलाद्वारा ९९ सदस्यीय समिति गठन गरिएको छ भने संयोजकमा नेकपाका तर्फबाट डा. दिपक प्रकाश भट्ट, सहसंयोजकमा राष्टिय जनमोर्चाका नेता लोकेन्द्र लम्साल चयन हुनु भएको छ । सात सदस्यीय सचिवालयमा राष्टिय जनमोर्चाका नेता लक्षिराम आचार्य, राजाराम चौधरी तथा नेकपाबाट ओम बिक्रम भाट, पूर्णा जोशी र शान्ति अधिकारी सहित संयोजक भट्ट र सहसंयोजक लम्साल रहनु भएको छ । सचिवालयको बैठकले छिट्टै एक हजार जना नयाँ पुस्तालाई माक्र्सवादको प्रशिक्षण दिने कार्यक्रम आयोजना गर्नेछ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
‘अमानवीय’ बन्दै ओली सरकार
प्रदेशका नाम र राजधानी टुंग्याउन अझै सकस
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
सांसद पौडेलद्वारा आत्मालोचना
राजमोको सभा सम्पन्न
कार्यविधि तय गर्न उपसमिति गठन
कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ ः सिंह
श्रद्धाञ्जली सभा सम्पन्न
उपकुलपतिमाथि बल प्रयोगको सर्वत्र विरोध
सेनालाई इन्धन ढुवानीको जिम्मेवारी
सर्वाधिक गोलकर्ता को ?
विश्वकप फुटबल २०१८ ः विश्वकप फुटबल ः कसले रच्ला इतिहास ?
समाचारहरु
अन्तर्राष्ट्रिय समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal