२०७५ साउन २, बुधबार   वर्ष ३५, अंक ३०
मिति(२०७५ श्रावण ५, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
राजमोको सभा सम्पन्न
धनगढी । राष्ट्रिय जनमोर्चाले धनगढीको मार्कमोडमा सभा सम्पन्न गरेको छ । राजमोको केन्द्रीय प्रचार अभियान अन्तर्गत २०७५ असार २२ गते सो सभा सम्पन्न गरिएको हो ।
सभालाई प्रमुख अतिथिको शासनबाट अखिल नेपाल महिला सङ्घकी अध्यक्ष तथा राजमोकी पूर्व सांसद मीना पुनले सम्बोधन गर्नु भएको थियो । राजमो  कैलालीका अध्यक्ष लक्षिराम आचार्य र राजमो डोटीका सचिव केशव नाथ योगीले समेत सो सभालाई सम्बोधन गर्नु भएको थियो । सभाको सञ्चालन राजमो कैलालीका सचिव हुकुम साउदले गर्नु भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
‘अमानवीय’ बन्दै ओली सरकार
प्रदेशका नाम र राजधानी टुंग्याउन अझै सकस
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
सांसद पौडेलद्वारा आत्मालोचना
कार्यविधि तय गर्न उपसमिति गठन
कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ ः सिंह
७ नम्बर प्रदेशमा पनि समिति
श्रद्धाञ्जली सभा सम्पन्न
उपकुलपतिमाथि बल प्रयोगको सर्वत्र विरोध
सेनालाई इन्धन ढुवानीको जिम्मेवारी
सर्वाधिक गोलकर्ता को ?
विश्वकप फुटबल २०१८ ः विश्वकप फुटबल ः कसले रच्ला इतिहास ?
समाचारहरु
अन्तर्राष्ट्रिय समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal