२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ कार्त्तिक ६, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
सांसद पौडेलद्वारा आत्मालोचना
काठमाडौं।  राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाका सांसद दुर्गा पौडेलले आफूले ५ नं. प्रदेशको राजधानी बुटवल हुनु पर्दछ भनी दिएको अभिव्यक्तिप्रति आत्मालोचना गर्नु भएको छ । २०७५ असार २० गते प्रेस वक्तव्य जारी गर्दैै आत्मालोचना गरिएको हो ।
सांसद पौडेलद्वारा जारी वक्तव्यमा अगाडि भनिएको छ– “हाम्रो पार्टीले विभिन्न प्रदेशका राजधानीको निर्धारण अधिकारसम्पन्न आयोगको सिफारिश अनुसार गर्नु पर्छ भनेर मत प्रकट गर्दै आएको छ । त्यसैले अहिले नै कुनै प्रदेशको राजधानी कुन ठाउँमा हुनु पर्छ भन्नेबारे हाम्रो पार्टीले कुनै मत प्रकट गरेको छैन । तर गत वर्ष दाङको एउटा एफ.एम. मा दिएको एउटा अन्तर्वार्तामा एक जना पत्रकारको प्रश्नको जवाफमा मैले ५ नम्बर प्रदेशको राजधानी बुटवल हुनु पर्छ भनेर जवाफ दिएको थिएँ । मेरो त्यो भनाइ हाम्रो पार्टीको निर्णयका विपरीत थियो । त्यसैले त्यसबारे मबाट कमजोरी भएको छ र त्यसका लागि मैले आत्मालोचना गर्दछु ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
‘अमानवीय’ बन्दै ओली सरकार
प्रदेशका नाम र राजधानी टुंग्याउन अझै सकस
राजमोद्वारा श्रद्धाञ्जली व्यक्त
राजमोको सभा सम्पन्न
कार्यविधि तय गर्न उपसमिति गठन
कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल छ ः सिंह
७ नम्बर प्रदेशमा पनि समिति
श्रद्धाञ्जली सभा सम्पन्न
उपकुलपतिमाथि बल प्रयोगको सर्वत्र विरोध
सेनालाई इन्धन ढुवानीको जिम्मेवारी
सर्वाधिक गोलकर्ता को ?
विश्वकप फुटबल २०१८ ः विश्वकप फुटबल ः कसले रच्ला इतिहास ?
समाचारहरु
अन्तर्राष्ट्रिय समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal