२०७५ मंसिर १९ गते, बुधबार   वर्ष ३६, अङ्क ४
मिति(२०७५ म‌सिर २७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
अखिल (छैठौ) कास्की सङ्गठन विस्तारमा
पोखरा । अखिल (छौठौ) कास्कीले आसन्न पन्ध्रौँ जिल्ला सम्मेलन र एक्काइसौँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा कास्की जिल्लामा सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । अखिल (छैठौ) कास्कीको जिल्ला सम्मेलन यही असोज १९ गते पोखरामा हुँदैछ ।
सम्मेलनको तयारी सँगसँगै, सङ्गठन विस्तार अभियानलाई तिव्रता दिएको जिल्ला सचिवालय सदस्य तथा राष्ट्रिय परिषद सदस्य प्रताप पौडेलले जानकारी दिनु भएको छ । युनियनका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गणेश अधिकारी र जिल्ला सचिवालय सदस्य तथा रा.प.स. प्रताप पौडेल, जिल्ला समितिका अध्यक्ष दानु सारु र विद्यार्थी नेतृ दिपा थापाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएका छन् । 
यसै क्रममा अमरसिंह मावि कक्षा ९ मा अखिल (छैठौ) एकाइ समिति गठन भएको छ । समितिको अध्यक्षमा सविना पौडेल, उपाध्यक्षमा सुनिल काफ्ले, सचिवमा सुस्मिा सेडाई, सहसचिवमा सिम्रन गिरी र कोषाध्यक्षमा कृतिका परियार सहित ३१ सदस्यीय समिति निर्माण गरिएको छ । त्यस्तै, कक्षा १० एकाइ समितिको अध्यक्षमा शितल खड्का, उपाध्यक्षमा पूर्णिमा शर्मा, सचिवमा बद्रि प्रसाद तिवारी, सहसचिवमा दिपिका परियार, कोषाध्यक्षमा सागर ठकुरी सहित २६ सदस्य रहनु भएको छ ।
श्री कालिका मावि रामबजार पोखरा एकाइ समिति, कक्षा १० मा अध्यक्ष सन्तोष श्रेष्ठ, उपाध्यक्ष पविना आचार्य, सचिव सोनिया गुरुङ, सहसचिव सुरज परियार, कोषाध्यक्ष सुनिल गौतम सहित ४१ सदस्य रहनु भएको छ । त्यसैगरी सोही समितिको सांस्कृतिक विभाग संयोजक सुस्मीता सुनार, खेलकुद विभाग संयोजक सन्तोष श्रेष्ठ, छात्रा विभाग संयोजक सोनिया गुरुङ र स्वंयसेवक विभाग संयोजक सुनिल गौतमलाई बनाइएको छ ।
श्री भद्रकाली मावि कडहरूको कक्षा ९ मा अध्यक्ष सुप्रिया सारु मगर, उपाध्यक्षकुमार विक, सचिव कृति श्रेष्ठ, कोषाध्यक्ष अरूण शाही, सहसचिव विनोद सार्की सहित ३३ सदस्य रहनु भएको छ । सोही समितिको सांस्कृतिक विभाग संयोजक कृति श्रेष्ठ, उपसंयोजक विनोद सार्की, खेलकुद विभाग संयोजक सीमा थापा, उपसंयोजक अशोक थापा मगर, छात्रा विभाग संयोजक करिष्मा लिम्बु, स्वयंसेवक विभाग संयोजक साजन रानाभाटलाई बनाइएको छ ।
श्री भद्रकाली मावि कुडहर कक्षा १० मा अध्यक्ष सन्दिप सुनार, उपाध्यक्ष आरती अधिकारी, सचिव विवेक परियार, सहसचिव नम्रता भण्डारी, कोषाध्यक्ष ललति गुरुङ सहित २३ सदस्य रहनु भएको छ । समितिको सांस्कृतिक विभाग संयोजक सुस्मीता रानाभाट, उपसंयोजक अनिशा गहतराज, खेलकुद विभाग संयोजक सन्दिप कुमार रत्न, छात्रा विभाग संयोजक सङ्गीता परियार, स्वयंसेवक विभाग संयोजक कृतन गुरुङलाई बनाइएको छ ।
जनप्रिय मावि सिमलचौर पोखरा कक्षा १२ मा अध्यक्ष मुस्कान थापा मगर, उपाध्यक्ष नविन कुमार पुन, सचिव रेनु पुन मगर, सहसचिव यम कुमार पुन, कोषाध्यक्ष मदन राना मगर सहित १७ सदस्य रहनुभएको छ ।
श्री कालिका मावि, रामबजार पोखरा कक्षा ११ मा अखिल (छैठौ) एकाइ समिति गठन गरिएको छ । समितिमा अध्यक्ष विवेक गुरुङ, उपाध्यक्ष विजय विक, सचिव नर कुमार दर्जी, सहसचिव रचना अधिकारी, कोषाध्यक्ष सुजिता चेपाङ सहित ४३ सदस्यीय समिति निर्माण गरिएको छ ।
विध्यावासिनी उमावि वाटुलीचौर–१६ को अखिल (छैठौ) एकाइ समितिमा अध्यक्ष देव घर्ती मगर, उपाध्यक्ष सिर्जना नेपाली, सचिव सुसिल सिलवाल, सहसचिव विष्णु परियार, कोषाध्यक्ष– रुद्र बहादुर रोका सहित २३ सदस्य रहनु भएको छ ।
श्री सिद्ध माविफलेपाटन पोखरा अखिल (छैठौ) कक्षा ११ को समितिमा अध्यक्ष सरोज परियार, उपाध्यक्ष सेजल थापा मगर, सचिव अस्मिता तामाङ, सहसचिव कुशल थापा, कोषाध्यक्ष रेनुका राना सहित २९ जना सदस्य रहनु भएको छ ।
श्री छोरेपाटन मावि पोखरा–१७ को अखिल (छैठौ) कक्षा १२ को समितिमा अध्यक्ष अन्जना सापकोटा, उपाध्यक्ष अस्मिता नेपाली, सचिव दिपेश सिग्देल, सहसचिव पूर्णिमा श्रेष्ठ, कोषाध्यक्ष आशिष गुरुङ सहित ५१ सदस्य रहनु भएको छ ।
श्री भद्रकाली मावि कुडँहर कक्षा १२ को समितिमा अध्यक्ष दिपिका तामाङ, उपाध्यक्ष सञ्जित गुरुङ, सचिव लक्ष्मण गौतम, सहसचिव सुस्मा विक, कोषाध्यक्ष खिम बहादुर गुरुङ सहित २९ सदस्य रहनु भएको छ ।
अखिल (छैठौ) अमरसिंह मावि, पोखराको कक्षा १२ समितिमा अध्यक्ष विसन वानियाँ, उपाध्यक्ष विक्रम गुरुङ, सचिव प्रदिप गुरुङ, कोषाध्यक्ष सन्दिप सिंजालि मगर सहित ३१ सदस्य रहनु भएको छ ।
जनप्रिय मावि कक्ष ९ क मा अध्यक्ष यामुना बुढा मगर, उपाध्यक्ष सौरब अधिकारी, सचिव सन्तोष किसान, सहसचिव सरिता सापकोटा, कोषाध्यक्ष सृजना श्रेष्ठ सहित ३७ जना सदस्य रहनु भएको छ । सोही विद्यालयको कक्षा १० मा अध्यक्ष दिपक पराजुली, उपाध्यक्ष अरूणा छन्याल, सचिव इन्द्र बहादुर क्षेत्री, सहसचिव पूजा पराजुली, कोषाध्यक्ष अनिस आल मगर सहित ४४ सदस्य रहनु भएको छ ।
जनप्रकाश मावि लेखनाथ कक्षा ९ मा अध्यक्ष निक श्रेष्ठ, उपाध्यक्ष आरती गुरुङ, सचिव विवेक दाहाल, कोषाध्यक्ष सङगम सुनार सहित ३१ सदस्य सदस्य रहनु भएको छ । सोही विद्यालयको कक्षा १० मा अध्यक्ष आशिष सुनार, उपाध्यक्ष सुस्मीता सुनार, सचिव अञ्जलि गुरुङ, सहसचिव मिन बहादुर गुरुङ, कोषाध्यक्ष सुजन परियार सहित २२ सदस्य रहनु भएको छ । त्यस्तै, कक्षा १० मा अध्यक्ष ललित लइँटेल, उपाध्यक्ष रेस्मा लुइँटेल, सचिव ज्ञानेन्द्र केसी, सहसचिव जोन भोटे, कोषाध्यक्ष मिरा थापा सहित २१ सदस्य रहनु भएको छ ।
लक्ष्मी आर्दश मावि लेखनाथ कक्षा ९ मा अध्यक्ष सविना खड्का, उपाध्यक्ष महेश विक, सचिव अनिश तामाङ, सहसचिव रजनी पौडेल, कोषाध्यक्ष सिक्कल सुनार सहित १५ सदस्य रहनु भएको छ ।
छोरेपाटन मावि पोखरा १७ कक्षा १० मा अध्यक्ष शाया बराल, उपाध्यक्ष आशिष मोक्तान, सचिव सरोज पौडेल, कोषाध्यक्ष अनुप पौडेल सहित २३ सदस्य रहेको एकाइ समिति निमार्ण गरिएको छ । सोही विद्यालयको कक्षा १० मा अध्यक्ष विजय गुरुङ, उपाध्यक्ष विवश ढकाल, सचिव अनिल भुजेल, सहसचिव जगेन्द्र राना मगर, कोषाध्यक्ष अनिस केसी सहित ४७ सदस्य रहेको एकाइ समिति निर्माण गरिएको छ ।
शान्ति मावि अर्मला कक्षा १० मा अध्यक्ष सञ्जय घोताम, उपाध्यक्ष दुर्गा आचार्य, सचिव राज कुमार क्षेत्री, सहसचिव अभिषेक विक, कोषाध्यक्ष कृष्ण आचार्य सहित २२ सदस्य रहेको एकाइ समिति निर्माण गरिएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जनता अब उठ्नै पर्ने बेला आयो ः केसी
बुद्धिजीवी सङ्घको बृहत् अन्तरक्रिया
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
राष्ट्रिय जनमोर्चाको देशव्यापी सभा
खड्का अपहरणको विरोध
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
राष्ट्रियता बचाउन संयुक्त जनसभा
दशैँको मुखमा मूल्यवृद्धि बढ्यो
राजमो जैमिनीको सम्मेलन सम्पन्न
युवक सङ्घको जिल्ला सम्मेलन सम्पन्न
संक्षिप्त समाचार
एक्काइसौँ राष्ट्रिय सम्मेलनको सङ्घारमा अखिल (छैठौँ) का गतिविधि
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal