२०७५ असोज १७ गते, बुधबार   वर्ष ३५, अङ्क ४०
मिति(२०७५ आश्विन ३०, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
खड्का अपहरणको विरोध
खलङ्गा । राष्ट्रिय जनमोर्चा रोल्पाका सचिव डम्बर खड्कालाई नेपाली सेनामा कार्यरत जवानले अपहरण गरी यातना दिएकोमा राजमो रोल्पाले विरोध गरेको छ । राजमो रोल्पाका अध्यक्ष मेघनाथ विष्टले २०७५ असोज १५ गते प्रेस वक्तव्य जारी गर्दै विरोध गर्नु भएको हो ।
जिल्ला अध्यक्ष मेघनाथ विष्टद्वारा हस्ताक्षरित वक्तव्यमा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव डम्बर खड्कालाई त्रिवेणी गाउँपालिका–४ का नेपाली सेनामा कार्यरत ठाकुर प्रसाद केसीको नेतृत्वको टोलीले अपहरण गरेको उल्लेख छ । निज केसीले राजमो नेता डम्बर खड्कालाई कोठामा लगी शारीरिक तथा मानसिक याताना दिएको वक्तव्यमा उल्लेख छ । असोज १२ गते राति १० वजेदेखि खड्कालाई अपहरण गरी १६ घण्टासम्म कोठामा थुनेको वक्तव्यमा जनाइएको छ । वक्तव्यमा खड्काको अपहरामा दोषी केसीलाई तत्कालै कडाभन्दा कडा कानुनी कार्वाही गर्न समेत माग गरिएको छ । – मिनराज रोका

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
जनता अब उठ्नै पर्ने बेला आयो ः केसी
बुद्धिजीवी सङ्घको बृहत् अन्तरक्रिया
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
राष्ट्रिय जनमोर्चाको देशव्यापी सभा
अपराधका अगाडि सरकारनिरीह र लाचार ः राजमो
राष्ट्रियता बचाउन संयुक्त जनसभा
दशैँको मुखमा मूल्यवृद्धि बढ्यो
अखिल (छैठौ) कास्की सङ्गठन विस्तारमा
राजमो जैमिनीको सम्मेलन सम्पन्न
युवक सङ्घको जिल्ला सम्मेलन सम्पन्न
संक्षिप्त समाचार
एक्काइसौँ राष्ट्रिय सम्मेलनको सङ्घारमा अखिल (छैठौँ) का गतिविधि
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal