२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
सम्पादकीय
वर्ष ३४, अङ्क ३३
July 12, 2017  २०७४ असार २८ गते, बुधबार
राष्ट्रघाती संशोधन विधेयक खारेज गरनेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारले देशलाई तीव्र गतिमा फिजीकरणको दिशामा धकेल्न थालेको छ । प्रधानमन्त्री देउवाले यही असार मसान्तभित्र व्यवस्थापिका–संसदबाट संविधान संशोधन विधेयक पारित गराउने अभिव्यक्ति दिएका छन् भने विधेयक पारित गराउन आवश्यक दुई–तिहाइ बहुमत जुटाउनका लागि सत्ता गठबन्धनका नेताहरू घनीभूत किसिमबाट लागी परी रहेका छन् । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal