२०७५ मंसिर ५ गते, बुधबार   वर्ष ३६, अङ्क २
मिति(२०७५ म‌सिर ६, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
सम्पादकीय
वर्ष ३५, अङ्क ९
Feb. 7, 2018  २०७४ माघ २४ गते, बुधबार
स्वराजको नेपाल भ्रमणभित्र लुकेको स्वार्थकुनै पनि एक देशका मन्त्रीद्वारा अर्को देशको भ्रमण नयाँ विषय पटक्कै होइन । यस अर्थमा गत हप्ता भारतीय विदेश मन्त्री शुष्मा स्वराजको नेपाल भ्रमणलाई आफैमा अनौठो मान्न नसकिएला । तर विषयवस्तु उपरी प्रकारले हेर्दा जति सरल देखिन्छ, अन्तरवस्तुमा त्यति सरल देखिन्न । भारतीय विदेश मन्त्री स्वराजको नेपाल भ्रमण नेपाल सरकारको इच्छा अनुसार भएको थिएन, बरु निकट भविष्यका सम्भावित प्रधानमन्त्री, तर हाल सत्ता बाहिर रहेका दलको प्रमुखको वरिपरि केन्द्रित भएको थियो । बाँकी...»
----------------- ------------------ ------------------ -------------------- ------------- ------------- ------------- ------
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal